CEO

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

1705654800tiwari.jpg
काठमाण्डौ ।छिमेक लघुवित्त वित्तीय संस्थाको कामू प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा दिपक निधि तिवारी नियुक्त भएका छन् । कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को  व्यवस्था नभएसम्मका लागि उनलाई कामू सीईओको जिम्वेवारी दिने निर्णय गरेको हो ।  यसअघि कम्पनीको सीईओमा चोलराज शर्मा जोशी थिए । उनको पदावधि माघ ५ गते सकिएको छ ।...

ग्लोबल आइएमई क्यापिटल सीईओमा मन्दिप लुइँटेल नियुक्त

1705394673mandip.jpg
काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटलको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मन्दिप लुइँटेल नियुक्त भएका छन्। कम्पनीको गत  पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो। सप्तरीको राजविराज निवासी लुइँटेल यसअघि सानीमा क्यापिटलमा इन्भेस्टमेन्ट बैंकिङको...

निफ्राका सीईओ खतिवडाले दिए राजीनामा, निमित्तमा सूर्यबहादुर तामाङ

1705390812nifra.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । कम्पनीले उनले दिएको राजीनामा माघ १गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ । साथै कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि यसअघि नायव महाप्रवन्धकको रुपमा कार्यरत रहेका सूर्यबहादुर तामाङलाई निमित्त सीईओको...

1695556604Online-Ad.gif

डिप्रोक्स लघुवित्तको सीईओमा पुनः शेषरमण आचार्य नियुक्त

1705223252ceo.jpg
काठमाण्डौ। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्रमखु कार्यकारी अधिकृत (सीईओ) पदमा पुनः शेषरमण आचार्यलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २८ गते बसेको बैठकले आचार्यलाई सीईओमा पुनः नियुक्त गरेको हो । कम्पनीले सीईओ आचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । उनको पहिलो कार्यकाल भने माघ २० गते...

नेपाल इन्स्योरेन्सका सीईओ बीके महर्जनले तलबभत्तावापत बुझे साढे ७४ लाख

1704628569bk.jpg
काठमाण्डौ ।नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीके महर्जनले ७४ लाख ५१ हजार रुपैयाँ वार्षिक तलबभत्ता बुझेका छन् ।    कम्पनीले सार्वजनिक गरेको ७५औं वार्षिक प्रतिवेदनअनुसार सीईओ महर्जनले गत आर्थिक वर्ष २०७९/ ०८० मा तलब, भत्तावापत साढे ७४ लाख रुपैयाँ बुझेका हुन् ।    कम्पनीको गत...

प्रभु इन्स्योरेन्सको सीईओमा पुन : सन्चित बज्राचार्य नियुक्त

1704602195ceo.png.jpg
काठमाण्डौ ।प्रभु इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुन:  सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ ।   कम्पनीको ४३० औं सञ्चालक समितिको बैठकले उनलाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उनलाई आगामी माघ १ गतेदेखि लागू हुने गरि चार वर्षको लागि सीईओ नियुक्त गरिएको हो । बीमा ऐन २०७९ को दफा ५७ (१ ) अनुसार...

गुडविल फाइनान्सको सीईओमा सरोजकाजी तुलाधर नियुक्त

1704346852kaji.jpg
काठमाण्डौ । गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा पुन : सरोजकाजी तुलाधर नियुक्त भएका छन् । कम्पनीको गत पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई  सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी माघ २ गतेदेखि लागू हुने गरि उनलाई चार वर्षको लागि सीईओमा नियुक्त गरिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार उनको हालको...

मञ्जुश्री फाईनान्सको निमित्त सीईओमा तिमिल्सिना नियुक्त

1704178257ram.jpg
काठमाण्डौ । मञ्जुश्री फाईनान्सले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तेजराज तिमिल्सिनालाई नियुक्त गरेको छ । कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका सीईओ नारायण सुबेदीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि तिमिल्सिनालाई उक्त पदमा नियुक्त...

ग्रीन भेन्चर्स लिमिटेडको अध्यक्षमा संघई र सीईओमा खनाल नियुक्त

1703747941g.jpg
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको अध्यक्षमा विरेन्द्र कुमार संघई चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले संघईलाई अध्यक्षमा चयन गरेको हो । यसैगरी, कम्पनीको गत मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि परियोजना प्रमुख रहेका श्रीधर खनाललाई प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । ...

अभियान लघुवित्तमा सीईओ आवश्यकता, घ वर्गको लघुवित्तमा काम गरेकोलाई विशेष प्राथमिकता

1703656506abhiyan.jpg
काठमाण्डौ ।अभियान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा आवेदन दिन माग  गरेको  छ। काभ्रेको पनौती नगरपालिकामा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले सीईओको रिक्त पद खुला प्रतिस्पर्धाबाट पूर्ति हुने भएकाले  न्यूनतम शैक्षिक योग्यता  हासिल गरेका नागरिकहरूलाई  सूचना प्रकाशित भएको मितिले १५  दिनभित्र...

सिटिजन्स बैंकद्वारा झुवानी माविका छात्रछात्रालाई ब्रेल शैक्षिक सामग्री सहयोग

1703237655citizend.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले चितवनको रत्ननगरस्थित झुवानी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री  प्रदान गरेको छ ।    विभिन्न किसिमका अपांगता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसँगको सहकार्यमा कम्पनीले उक्त सहयोग प्रदान गरेको हो ।    शुक्रबार...

टक्सार पिखुवा खोला हाइड्रोपावरको सीईओमा नविन सिलवाल, ऊर्जामा ६ वर्षभन्दा लामो अनुभव

1703055072ceo.jpg
काठमाण्डौ ।  टक्सार पिखुवा खोला हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नविन सिलवाल नियुक्त भएका छन् । पुस १ गतेदेखि लागू हुने गरी कम्पनीले सिलवाललाई सीईओमा नियुक्त गरेको होे । उनको ऊर्जा क्षेत्रमा ६ वर्षभन्दा लामो कामको अनुभव छ । उनी कम्पनीमा वित्त प्रमुख थिए । कम्पनीले आईपीओ निश्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट...

सिन्धु विकास बैंकको नायब सीईओमा गणेश कुमार केसी,२० वर्षभन्दा बढीको कार्यअनुभब

1702370182sindhu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन् । कम्पनीले आगामी पुस १ गतेदेखि लागू हुने गरि नायब प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार केसीलाई नियुक्त गरेको हो । उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा करिब २० वर्षभन्दा बढीको कार्यअनुभब रहेको छ...

माछापुच्छ्रे सेक्युरिटिजको सेवा प्रारम्भ, धितोपत्र बोर्डका अध्यक्ष हमालले गरे उद्घाटन

1701940854hamal.jpg
काठमाण्डौ । माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले बिहीबारदेखि सेवा प्रारम्भ गरेको छ ।  प्रमुख अतिथि एवं नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले एक समारोहका बीच माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुद्घाटन गरेका हुन् ।  सो अवसरमा उनले धितोपत्र बजारको विकास र विस्तारको लागि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण...

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

1701923288kapil.jpg
काठमाण्डौ ।ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा कपिल ढकाल नियुक्त भएका छन् । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।यसअघि उनी कम्पनीको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । उनी कम्पनीको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध