काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको अध्यक्षमा विरेन्द्र कुमार संघई चयन भएका छन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले संघईलाई अध्यक्षमा चयन गरेको हो ।
यसैगरी, कम्पनीको गत मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि परियोजना प्रमुख रहेका श्रीधर खनाललाई प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago