काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
नेप्सेमा अरुण भ्यालीको ५२ लाख ४१ हजार १९७ हकप्रद सेयर सूचीकृत भएको हो।
कम्पनीले १ः.०.५ अनुपातमा गत वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि निष्कासन गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19