arun valley hydropower ltd

June 17, 2025 - July 16, 2025

अरुण भ्याली हाइड्रोपावरको नाफामा ४७.९९%को संकुचन, ८६.५६%ले घट्यो आम्दानी

1699761579arun.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको नाफामा ४७.९९ प्रतिशतको गिरावट आएको...

हकप्रद ल्याउन अरुण भ्याली हाइड्रोपावरले धितोपत्र बोर्डसँग माग्यो अनुमति

1692096178arun-valley.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ।  अरुण भ्याली हाइड्रोपावरले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति माग्दै सेबोनमा गत साउन २४ गते निवेदन दिएको हो। सेबोनले अनुमति दिएमा यो कम्पनीले १ः१ अनुपातमा हकप्रद ल्याउनेछ...

खर्च ह्वात्तै बढ्दा अरुण भ्याली हाइड्रोपावरको नाफामा गिरावट, आम्दानीमा भने उछाल

1692069364arun-valley.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले १०० प्रतिशत हकप्रद ल्याउन लागेको...

1695556604Online-Ad.gif

अरुण भ्यालीले डाक्यो विशेष साधारणसभा, १००% हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्ने

1685875732arun-valley.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। विशेष साधारणसभा आउँदो असार ७ गते आयोजना गर्ने निर्णय कम्पनीले गरेको छ।  विशेष साधारणसभाले कम्पनीको चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने...

अरुण भ्याली हाइड्रोपावरको सेयरमा बुलिस क्रसओभर, इचिमोकुमा के देखिन्छ ?

1684758475AHPC-Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी नेपालमा पुरानो जलविद्युत कम्पनीमध्ये एक हो। यो कम्पनी सन् १९९८ मा स्थापित हो। पछि सन् २००५ मा यो कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा परिणत भएको थियो।  सोही समयमा कम्पनीले ८४ रुपैयाँ प्रिमियम थप गरेर १८४ रुपैयाँमा सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको...

अरुण भ्याली हाइड्रोपावरले पायो हकप्रदको प्रस्ताव साधारणभासभाबाट पारित गर्ने अनुमति

1684672743arunvalley.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारीको प्रस्ताव साधारणसभामा पेस गरी अनुमोदन गर्नका लागि पूर्वस्वीकृति प्राप्त गरेको छ।  विद्युत नियमन आयोगले अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद सेयर जारीको प्रस्ताव साधारणसभा पेस गरी अनुमोदन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ।  अरुण भ्यालीको गत वैशाख ६ गते बसेको सञ्चालक...

अरुण भ्याली हाइड्रोपावरले १००% हकप्रद जारी गर्ने, लिखुखोला जलविद्युतमा लगानी गर्ने, बैंक ऋण तिर्ने

1681900091arun.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यसका लागि विद्युत नियमन आयोगमा...

अरुण भ्याली हाइड्रोपावरद्वारा एजीएम आह्वान, बुक क्लोज कहिले ?

1673923956arun.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का...

अरुण भ्याली हाइड्रोपावरले पायो लाभांश वितरण गर्ने अनुमति

1673579699arun-valley.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ।  आयोगले वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो।  कम्पनी सञ्चालक समितिको गत मंसिर १६ गते बसेको बैठकले उक्त...

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, बोनस सेयर कति ?

1669962747arun-valley.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चितीबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

अरुण भ्यालीको विद्युत बिक्रीको आम्दानीमा उछाल, नाफा पनि बढ्यो

1660545886arun-valley.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १५.६८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ खुद नाफा...

एएचपीसी–एकेपीएल फन्डा: सेबोनको एउटा निर्णयले मनग्य कमाउने लगानीकर्ताको सपना चकनाचुर

1647944166ahpc.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (एएचपीसी)लाई अरुण काबेली पावर (एकेपीएल) को संस्थापक सेयर बिक्रीमा रोक लगाएको छ।  सेबोनले दुवै कम्पनीका सञ्चालकहरु एकै व्यक्ति/समूह रहेको भन्दै अरुण भ्यालीलाई अरुण काबेलीको संस्थापक सेयर बिक्रीमा रोक लगाएको हो। त्यसो त अरुण काबेलीको लकिङ पिरियड पनि...

अरुण भ्यालीले अरुण काबेलीको २२.३२ लाख कित्ता सेयर बेच्ने

1644135927arun-valley1.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडसँग रहेको अरुण काबेली पावर कम्पनी लिमिटेडको सेयर बिक्री गरिने भएको छ।  अरुण भ्यालीले कम्पनीसँग रहेको अरुण काबेलीको २२ लाख ३२ हजार ५७० कित्ता सेयर बिक्री गर्ने भएको हो। कम्पनी तथा कम्पनीका सेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राख्दै कम्पनीको वृद्धिलाई ध्यानमा राखी...

अरुण भ्याली हाइड्रोपावरको नाफा रु. ७.४९ करोड, विद्युत बिक्रीको आम्दानी ३२.३२%ले बढ्यो

1643602979arun-valley.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १०.१० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ६ करोड ८० लाख...

अरुण भ्याली हाइड्रोपावरको एजीएम आज, कार्यक्रमस्थल भने परिवर्तन

1633837272arun.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २४ औँ वार्षिक साधारणसभा (एजीएम) आज (असोज २४ गते) हुँदैछ।  कम्पनीले गत आर्थिक वर्षको लाभांश र हकप्रद निष्कासनको मुख्य अजेन्डा अनुमोदन गर्न आज वार्षिक साधारणसभा डोकेको हो। कम्पनी कार्यक्रमस्थल भने परिवर्तन गरेको छ।  यसअघि कम्पनी सञ्चालक समितिले सभा काठमाण्डौको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध