काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षबाट ४० माइक्रोभन्दा पातलो प्लास्टिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री वितरण र आयतमा साउन १ गतेदेखि पूर्ण रुपमा प्रतिबन्ध गरिएको बताएका हुन्। अब सपिक कम्पलेक्स, डिपार्टमेन्ट स्टोरहरुमा प्लास्टिकको झोलाको सट्टा सत्ली, जुट र कागजको झोलाको प्रयोग गर्नुपर्ने पौडेलले बताए।
४० मइक्रोनकोभन्दा पातलो प्लास्टिक उत्पादन गर्ने पुरानो उद्योगहरुमा पुराना पार्टपुर्जा हटाएर नयाँ जडान गरेर स्तरोन्नति गर्नका लागि पुँजीगत अनुदान उपलब्ध गराइने पौडेलले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago