budget 2078/79

सरकारले आइतबारदेखि भुक्तानी गर्न नपाउने, बजेटको करिब ४५%मात्र खर्च

1657284184budget.jpg
काठमाण्डौ । सरकारले आगामी आइतबारदेखि विकास खर्चको भुक्तानी गर्न नपाउने भएको छ।  योसँगै चालु आर्थिक वर्ष २०७९/८० को बजेटको ५५ प्रतिशत विकास खर्च (पुँजीगत) फ्रिज हुने देखिएको छ। चालु आर्थिक वर्षको अन्तिम समय आइपुगिसक्दा समेत सरकारले पुँजीगत खर्चतर्फ जम्मा १ खर्ब ६९ अर्ब ९ करोड २९ लाख रुपैयाँमात्र खर्च गरेको देखिएको छ।  चालु आर्थिक...

विद्युत प्राधिकरणले आईपीओ जारी गर्ने, संकलित रकम जलाशययुक्त जलविद्युत आयोजना निर्माणमा लगाइने

1653826803nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाइने भएको छ।  अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै विद्युत प्राधिकरणबाट प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाइने जानकारी गराएका हुन्।  विद्युत प्राधिकरणको सर्वसाधारणलाई बिक्री गर्ने आईपीओबाट...

यस्तो छ ५ महानगरको बजेटको आकार, ललितपुरको किन आएन ?

1624525038budget.jpg
काठमाण्डौ । आज मुलुकभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। यसै क्रममा आज देशभरका ६ वटा महानगरपालिकामध्ये ५ वटाले बजेट सार्वजनिक गरेका छन् भने ललितपुर महानगरपालिकाले विवादका कारण सार्वजनिक गर्न सकेन।  काठमाण्डौ महानगरले १८ अर्ब ९५ करोडको बजेट सार्वजनिक गरेको छ। बजेटमा कार्यालय सञ्चालन...

1695556604Online-Ad.gif

सातै प्रदेशले आज आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदै

1623726605budget.jpg
काठमाण्डौ । सातवटै प्रदेश सरकारहरूले आज मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याउने भएका छन्। प्रदेश सरकारले असार १ मा बजेट ल्याउनुपर्ने व्यवस्था छ। सोहीअनुसार आज सबै प्रदेशले बजेट ल्याउन लागेका हुन्। यसअघि नै सातै प्रदेशमा नीति तथा कार्यक्रम आइसकेको छ। प्रदेश नम्बर १ मा अपराह्न ३ बजे प्रदेशसभा बैठकमा बजेट सार्वजनिक...

आगामी वर्षबाट वस्तु विनिमय बजार सञ्चालनमा ल्याइने

1622295666budget.jpg
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षबाट वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनमा ल्याउने भएको छ।  आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कमोडिटी मार्केट सञ्चालनमा ल्याइने जानकारी गराएका हुन्। उनका अनुसार धान,मकै, गहुँ, चियाजस्ता उत्पादनलाई कमोडिटी मार्केटअन्तर्गतको कारोबारमा समावेश...

बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड, सबैभन्दा बढी शिक्षामा विनियोजन

1622293792Budget-1.jpg
काठमाण्डौ। सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ।  कुल बजेटमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ रु खर्ब ७८ अर्ब ६१ करोड विनियोजन भएको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ।   यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ।  प्रदेश र स्थानीय तहमा वित्तीय...

विमानस्थल पूर्वाधार विकासका लागि रु. २०.३१ अर्ब विनियोजित, कुन विमानस्थललाई कति ?

1622292828budget.jpg
काठमाण्डौ। आगामी आर्थिक वर्षका लागि अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न २० अर्ब बढी विनियोजन गरिएको छ।  सिंहदरबारमा आज बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल निर्माणका लागि २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराएका हुन्। यसमध्ये सबैभन्दा बढी पोखरा क्षेत्रीय...

खरका छाना हटाइने, जस्तापाता लगाउन प्रतिपरिवार रु. ७५ हजार अनुदान दिइने

1622292173budget.jpg
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा झन्डै पौने २ लाख घरका खरका छाना विस्थापित गर्ने घोषणा गरेको छ।  आज सिंहदरबारमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्। उनले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने जानकारी दिएको हुन्। यो लोकप्रिय...

बालविकास शिक्षिकाको तलब १५ हजार पुग्यो

1622291679budget.jpg
काठमाण्डौ । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याएको छ।  आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब वृद्धि भएको जानकारी गराएका हुनर। यसका लागि सरकारले ८ हजार दिनेछ भने बाँकी स्थानीय तहले...

रेलमार्ग र हुलाकीमार्गलाई बजेट कति ? कहिलेसम्म सकिएला काम ?

1622291150budget.jpg
काठमाण्डौ । सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको छ।  आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । उनले आगामी वर्ष ज...

काठमाण्डौका उद्योगलाई मयूरधापमा सारिने, १० वर्षसम्म जग्गा निःशुल्क उपलब्ध गराइने

1622290166budget.jpg
काठमाण्डौ । सरकारले काठमाण्डौमा सञ्चालित उद्योगलाई मकवानपुरको मयूरधाप औद्योगिक क्षेत्रमा सार्ने भएको छ।  आगामी वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रदूषणरहित स्वच्छ राजधानी बनाउने उद्देश्यले काठमाण्डौ उपत्यकामा सञ्चालित उद्योगलाई मयूरधाप औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने बताएका हुन्। स्थानान्तरण...

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको जेठ–असारको योगदान रकम सरकारले व्यहोर्ने

1622289294budget.jpg
काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरुको २०७८ को जेठ र असार गरी दुई महिनाको योगदान रकम सरकारले व्यहोर्ने भएको छ।  सिंहदरबारमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले जेठ र असारको योगदान रकम सरकारले व्यहोर्ने जानकारी गराएका हुन्।  यो योजनामा असंगठित क्षेत्रका श्रमिक तथा स्वरोजगार...

गरिबी निवारण कोष खारेज, गरिबलाई 'राज्य सुविधा परिचयपत्र 'प्रदान गरिने

1622288721budget.jpg
काठमाण्डौ । सरकारले गरिबी निवासी कोष खारेज गरेको छ।  अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्र्दै गरिबी निवारण कोष खारेज गरिएको जानकारी गराएका हुन्। ‘यो कोषमा आबद्ध करिब ३२ हजार सामुदायिक समूहलाई सहकारीमा रुपान्तरण गरिनेछ’, उनले भने, ‘समूहले परिचालन गरेको १९ अर्ब आवृति कोषलाई सहकारीको बीउ पुँजीका रूपमा...

आगामी आर्थिक वर्षबाट ४० माइक्रोभन्दा पातलो प्लास्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध

1622288348budget.jpg
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षबाट ४० माइक्रोभन्दा पातलो प्लास्टिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ।  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री वितरण र आयतमा साउन १ गतेदेखि पूर्ण रुपमा प्रतिबन्ध गरिएको बताएका हुन्। अब सपिक कम्पलेक्स, ड...

कृषि बजेट बढ्यो, तरकारी, दूध र माछा–मासुको ढुवानीमा किसानलाई २५% अनुदान

1622287552budget.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ।  आज सिंहदरबारमा बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरिएको जानकारी गराएका हुन्। चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट विनियोजन गरेको छ।  सरकारले घोषणा गरेको यो बजेट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध