काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाइने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै विद्युत प्राधिकरणबाट प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाइने जानकारी गराएका हुन्।
विद्युत प्राधिकरणको सर्वसाधारणलाई बिक्री गर्ने आईपीओबाट संकलन हुने रकम जलाशययुक्त जलविद्युत आयोजना निर्माणमा खर्च गरिने पनि मन्त्री शर्माले जानकारी गराए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago