काठमाण्डौ । सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको छ।
आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल चलाइने घोषणा पनि छ।
यसैगरी बजेटमा हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको छ। एक वर्षभित्र यो राजमार्गको निर्माण गरिसक्ने घोषणा पनि अर्थमन्त्रीले गरे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago