 
                     
                                
                             
                                    काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ योजनाको आर्थिक वर्ष २०७८-७९ को प्रतिफल सुरक्षित गर्ने आज भदौ २८ गते अन्तिम दिन रहेको छ।
योजना व्यवस्थापक सनराइज क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल वितरणार्थ भोलि भदौ २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ २८ गतेसम्म कायम इकाइधनीहरुले यो योजनाको घोषित प्रतिफल पाउनेछन्।
यस योजनाका इकाइधनीहरुलाई करसहित १२ प्रतिशतका दरले प्रतिफल दिने घोषणा गरिएको छ। जसअनुसार १० करोड ३२ लाख रुपैयाँ इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलको सञ्चालक समितिले निर्णय गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19