sunrise capital

सनराइज फर्स्ट म्युचुअल फन्डको नगद लाभांश भोलिबाट इकाइधनीको बैंक खातामा जम्मा गरिने

1697076768sunrise.jpg
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’को आर्थिक वर्ष २०७९–८०को नगद लाभांश इकाइधनीहरुको बैंक खातामा पठाउने भएको छ।  योजना व्यवस्थापक सनराइजन क्यापिटलले आज एक सूचना प्रकाशित गरी भोलि असोज २६ गतेबाट इकाइधनीहरुको बैंक खातामा उक्त योजनाको नगद लाभांश जम्मा गरिने जानकारी गराएको हो।  यो...

सनराइज क्यापिटलको नयाँपुस्तालाई लक्षित पुँजीबजारसम्बन्धी सारक्षरता अभियान

1695278273sunrisee.jpg
काठमाण्डौ । सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रालिको सहकार्यमा पुँजीबजार साक्षरता सुधार गर्न र युवापुस्तालाई सशक्तीकरण गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर सराहनीय कदम चालेको छ।  भदौ २४ गतेदेखि २७ गतेसम्म नेपालगन्ज, लुम्बिनी प्रदेश (प्रदेश ५), सुर्खेत, कर्णाली प्रदेश (प्रदेश ६) र धनगढी, सुदूरपश्चिम प्रदेश...

सनराइज फर्स्ट म्युचुअल फन्डको १६% प्रतिफल पाउन कहिलेसम्म बन्नुपर्छ इकाइधनी ?

1695177485sunrise.jpg
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।  योजना व्यवस्थापक तथा डिपोजिटरी सनराइज क्यापिटलले आर्थिक वर्ष २०७९–८०का लागि घोषित सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश वितरणार्थ यही असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ११ गते...

1695556604Online-Ad.gif

सनराइज क्यापिटलको शैक्षिक पहलः नेपालको पुँजीबजारमा युवा सशक्तीकरण

16944126203774609777252078362887381219051642732950765n.jpg
काठमाण्डौ । सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीले हालै आकांक्षी युवा लक्षित तथा स्नातक बिद्यार्थीलाई वर्गमा पुँजीबजार लगानीसम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न समर्पित आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक महत्वाकांक्षी शैक्षिक पहल अनावरण गरेको छ।  देशभरिका...

सनराइज क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, सेयरधनीलाई ३०% नगद लाभांश

1693976780sunrise.png
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटलले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलापोखरीस्थित क्यापिटलको कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले विशेष...

साउनमा सनराइज म्युचुअल फन्डका ३ योजनाको वित्तीय प्रदर्शन कस्तो ?

1693278601nav.jpg
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको साउन महिनाको वित्तीय विवरण प्रकाशित गरिएको छ।  सनराइज फर्स्ट म्युचुअल फन्ड, सनराइज फोकस्ड इक्विटी फन्ड र सनराइज ब्लुचिप फन्डको साउनको वित्तीय विवरण प्रकाशित भएको हो। यीमध्ये २ वटा योजनाको न्याभ घटेको छ भने एउटाको बढेको छ।  साउनमा सनराइज फर्स्ट म्युचुअल फन्डको न्याभ...

क्यापिटल म्याक्सका ग्राहकलाई सनराइज क्यापिटलको पोर्टफोलियो व्यवस्थापनमा ५०% छुट

169227191636833473913425623666124187894232219317555558n.jpg
काठमाण्डौ । धेरै कम अनुभवी र व्यस्त लगानीकर्ताको हितलाई मध्यनजरमा राखेर क्यापिटल म्याक्स सेक्युरिटिजले सनराइज क्यापिटलसँग पोर्टफोलियो व्यवस्थापनको सम्झौता गरेको छ।  यस सम्झौताअनुरुप अब क्यापिटल म्याक्सका ग्राहकलाई सनराइज क्यापिटलले पोर्टफोलियो व्यवस्थापनमा ५०% छुट दिनेछ। यसरी भारी छुट दिएर पोर्टफोलियो व्यवस्थापन गरिदिने सो...

‘सनराइज फर्स्ट म्युचुअल फन्ड’को लाभांश घोषणा, कति पाउने भए इकाइधनीहरुले ?

1691674411dividends.jpg
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालिन सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरिएको छ।  योजना व्यवस्थापक तथा डिपोजिटरीले आर्थिक वर्ष २०७९–८०का लागि सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो। यो योजनाका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत नगद प्रतिशत वितरण गरिने क्यापिटलले जनाएको छ। जसअनुसार १३ करोड ७६ लाख...

साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त

169046166320230727165857.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ।  संस्थाको सञ्चालक समितिले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। योसँगै अब सनराइज क्यापिटलले साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।  साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तबीच...

सनराइज क्यापिटल र समाज डेन्टल हस्पिटलबीच छुट सम्झौता

1688121251viberimage2023-06-3016-03-53-194.jpg
काठमाण्डौ । सनराइज क्यापिटल र काठमाण्डौको नयाँबानेश्वरस्थित समाज डेन्टल हस्पिटलबीच विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको छ।  सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ तथा समाज डेन्टल हस्पिटलका म्यानेजिङ डाइरेक्टर शंखु घिमिरेबीच आज (असार १५ गते) द्विपक्षीय सम्झौता भएको हो। यो सम्झौताबमोजिम एक–अर्काले आफ्ना...

सनराइज म्युचुअल फन्डका तीनै योजनाको न्याभ घट्यो, कस्तो छ लगानीको अवस्था ?

1684988448mutual.jpg
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको वैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवरद्ध्क सनराइज बैंक र योजना व्यवस्थापक सनराइज क्यापिटल रहेका सनराइज फर्स्ट म्युचुअल फन्ड, फोकस्ड इक्विटी फन्ड र ब्लुचिप फन्डको वैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको हो। यी तीनै योजनाको न्याभ वैशाखमा घटेको...

नयाँ वर्षमा सनराइज क्यापिटलले ल्यायो लगानी व्यवस्थापनसम्बन्धी नयाँ योजना

1681394284sunrise-capital.png
काठमाण्डौ । नयाँ वर्ष २०८० को अवसरमा सनराइज क्यापिटल लिमीटेडले आफ्ना ग्राहकलाई दीर्घकालीन लगानीमा सहभागिता गराउने तथा आकर्षक प्रतिफल उपलब्ध गराउने लक्ष्यसहित लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ एसआईपि पोर्टफोलियो योजना संचालनमा ल्याएको छ । यो योजनामा सहभागी हुने लगाानीकर्ताहरुले निश्चित समयको अन्तरालमा निर्धारित रकम जम्मा...

‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु बिहीबारबाट कारोबारमा आउने

1680680352sunrise.jpg
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु भोलि बिहीबारबाट कारोबारमा आउने भएका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज यो योजनाका इकाइहरु सूचीकृत भएका छन्। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकरण सम्झौता भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने गर्छ। सोहीअनुरुप यो...

‘सनराइज फोकस्ड इक्विटी फन्ड’मा आवेदन दिने आज अन्तिम दिन

1675735621sunrise.jpg
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सनराइज फोकस्ड इक्विटी फन्ड’मा आवेदन दिने आज माघ २४ गते अन्तिम दिन रहेको छ।  यो योजनाका इकाइहरु गत माघ १० गतेबाट बिक्री खुला गरिएको थियो। यसका इकाइहरु खरिदका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सकिने योजना व्यवस्थापक सनराइज क्यापिटलले जनाएको छ।  यस योजनाका १० रुपैयाँ अंकित...

‘सनराइज फोकस्ड इक्विटी फन्ड’मा आवेदन दिने म्याद लम्बियो

1674788236sunrise.jpg
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सनराइज फोकस्ड इक्विटी फन्ड’मा आवेदन दिने म्याद लम्बिएको छ। यो योजनाका इकाइहरु गत माघ १० गतेबाट बिक्री खुला गरिएको थियो। यसको निष्कासन बन्द छिटोमा आज माघ १३ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, माग बमोजिम आवेदन नपरेकोले अब माघ १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ।  यस योजनाका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध