काठमाण्डौ । सेयर बजार आज आइतबार बन्द रहने भएको छ।
सरकारले आज बकर इद (इदुल जोहा)का अवसरमा देशैभरि सार्वजनिक बिदा दिएको छ। आज देशैभरका सरकारी कार्यालय तथा निकाय र संघसंस्था बन्द रहनेछन्।
त्यसैले आज सेयर बजार पनि रहनेछ। बजार भोलि सोमबार खुल्नेछ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि आपसमा शुभकामना आदानप्रदान गर्छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19