काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन्।
गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औँ बैठकको निर्णानुसार साउन २० गतेबाट नै लागू हुने गरी बेल्बासेलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो।
हिरोवट युनिभर्सिटी युकेबाट बीबीए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेन्ट एन्ड बैंकिङमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ।
मर्चेन्ट एन्ड बैंकिङ क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिंदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19