काठमाण्डौ ।इलेक्ट्रो पावर कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आगामी कात्तिक १९ गते रजिष्टर्ड कार्यालय नक्साल, काठमाण्डौमा बिहान १० बजे बोलाएको हो ।
उक्त दिन बस्ने सभाले आर्थिक वर्ष २०७९\ ८०को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/ ८० को वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने छ ।
यसैगरी, सोही सभाले आर्थिक वर्ष २०८०/ ८१ का लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago