 
                     
                                
                             
                                    काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने स्वीकृति पाएको छ।
नेपाल धितोपत्र बोर्डले उन्नति सहकार्य लघुवित्तलाई एफपीओ निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो। यो लघुवित्तले २०७८ साल चैत १२ गते एफपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो। धितोपत्र बोर्डले गत असोज २६ गते स्वीकृति प्रदान गरेको हो।
अब उन्नति सहकार्य लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ जारी गर्नेछ।
यो एफपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19