काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
यो कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। जसअनुसार कुल १० लाख ९६ हजार ३७५.५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
यो कम्पनीले उक्त आर्थिक वर्षमा चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशतले हुन आउने लाभांश वितरण गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश रहेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago