nlg insurance company ltd

इक्राले दियो एनएलजी इन्स्योरेन्सलाई ‘ए माइनस’ रेटिङ

1699269653nlg.png
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडलाई (इक्राएनपी–आईआर) ए माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।  यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको...

हकप्रदको अनुमति लिन धितोपत्र बोर्ड जाने तयारीमा एनएलजी इन्स्योरेन्स, बोनस पनि बाँड्न सक्ने

1694765631nlg-insurance.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ।  कम्पनीले कायम चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा चाँडै निवेदन पेस गर्ने जनाएको छ। यसअघि कम्पनीको गत साउन १५ गते बसेको विशेष साधारणसभाले हाल कायम चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँको ६६ प्रतिशत...

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

1693198935nlg.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।  बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता आइतबार कम्पनी र क्यापिटलबीच भएको हो। सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलका तर्फबाट...

1695556604Online-Ad.gif

एनएलजी इन्स्योरेन्स ‘अर्गनाइजेस्नल सेल्स एक्सिलेन्स अवार्ड-२०२३’बाट सम्मानित

1693125699nlg.png
काठमाण्डौ । एनएलसी इन्स्योरेन्स कम्पनी ‘अर्गनाइजेस्नल सेल्स एक्सिलेन्स अवार्ड–२०२३’बाट सम्मानित भएको छ।  ग्रोथ लिडरसिप एकेडेमीद्वारा आयोजित कार्यक्रममा इन्स्योरेन्स क्याटेगोरीतर्फ उक्त अवार्डबाट एनएलजी इन्स्योरेन्स सम्मानित भएको हो।  ग्राहकको माया र सद्भाव, नियामक निकायको उच्च प्रेरणा, कर्मचारीको निष्ठा र स्वदेशी तथा...

एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभाबाट ६६% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

1690797239DSC4371.JPG
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाबाट हकप्रद सेयर ल्याउने विशेष प्रस्ताव स्वीकृत भएको छ।  काठमाण्डौमा आज सम्पन्न कम्पनीको विशेष साधारणसभाले चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको १ः०.६६ अनुपातमा अर्थात ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो।  सभामा कम्पनीका...

पुँजी वृद्धिका लागि ६६% हकप्रद जारी गर्दै एनएलजी इन्स्योरेन्स

1689765638nlg.png
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्सको ५० प्रतिशत सेयर स्वामित्व रहेको एनएलजी इन्स्योरेन्स कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ।  नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी साढे २ अर्ब पुर्याउन निर्देशन दिएबमोजिम एनएलजीले कायम चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रक्रिया अघि...

एनएलजी इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान, ६६% हकप्रदको अजेन्डा पारित गर्ने

1689216102nlg.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (असार २७ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो साउन १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले हाल कायम जारी तथा चुक्तापुँजी १ अर्ब ४५ करोड ९२...

बीमा प्राधिकरणले दियो एनएलजी इन्स्योरेन्सलाई ६६% हकप्रद निष्कासन गर्ने अनुमति

1688389933nlg.png
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ।  प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार गत शुक्रबार बसेको बोर्ड बैठकले एनएलजी इन्स्योरेन्सलाई चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि अनुमति दिइएको बताए।  प्राधिकरणबाट अनुमति पाएसँगै अब कम्पनीले...

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन, स्वतन्त्र सञ्चालकको नियुक्ति स्वीकृत

1680513354KPP6829.JPG
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न १७ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित सञ्चित मुनाफाबाट चुक्तापुँजी १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ...

मूल्य समायोजनपछि एनएलजी इन्स्योरेन्सको सेयरभाउ कति ?

1679885187price.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेप्सेले बोनस सेयरका लागि एनलसी इन्स्योरेन्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५९१.८२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६५१ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।  लाभांश...

आजसम्म कायम सेयरधनीले एनएलजी इन्स्योरेन्सको लाभांश पाउने

1679799721nlg.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत १२ गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि चैत १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत १२ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  कम्पनीले आफ्नो १७ औँ वार्षिक...

एनएलजी इन्स्योरेन्सको एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1678416373NLG.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (फागुन २५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का...

एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्त ‘हाई अचिभिङ म्यानेज अवार्ड-२०२२’बाट सम्मानित

1676197129IMG1850.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्त ‘हाई अचिभिङ म्यानेज अवार्ड–२०२२’बाट सम्मानित भएका छन्।  काठमाण्डौमा शनिबार आयोजित एक कार्यक्रममा नेपाल व्यवस्थापन संघले सीईओ पन्तलाई उक्त अवार्डबाट सम्मानित गरिएको छ। व्यवस्थापन शैलीमा प्रभावकारी शिष्टि योगदान पुर्याएकोमा...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

1670127960nlg.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (मंसिर १६) गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ कुल १०.५३६३१६८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी

1658664812Beema-pp1.jpg
काठमाण्डौ । निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच आइतबार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।  एमओयूमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र ओएसआर फिन्टेकका चेयरम्यान राजेन्द्र अर्यालले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध