काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको केन्द्रीय कार्यालय र मातहतका सम्पूर्ण वडा कार्यालयका कामकाज आज बन्द रहने भएको छ।
महानगरको प्रशासन विभागले सूचना प्रकाशित गर्दै आज मंसिर २९ गते कामकाज आज बन्द हुने जानकारी गराएको हो।
महानगरले आज २८ औँ महानगर दिवस विशेष रुपमा मनाउँदैछ।
काठमाण्डौ महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम र वडा कार्यालय र तथा इकाइबाट प्रवाह हुने सेवा बन्द हुने सूचनामा उल्लेख छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19