kathmandu metropolitan city

इन्द्रजात्रामा काठमाण्डौका यी क्षेत्रमा यातायात आवागमन प्रभावित हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

1695698351ktm.jpg
काठमाण्डौ । इन्द्रजात्राका अवसरमा काठमाण्डौका विभिन्न ठाउँको यातायात आवागमन प्रभावित हुने भएकाले काठमाण्डौ महानगरपालिकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।  महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो। इन्द्रजात्रा (यँया) पर्वबाट आज मंगलबारबाट सुरु भएको छ।  काठमाण्डौको वसन्तपुर केन्द्रित, ...

नेपालको पुरानै बुच्चे नक्सा कायम गरेको भन्दै बालेनले रद्द गरे चीन भ्रमण

1693467525balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले नेपालको नक्साका विषयमा असन्तुष्टि जनाउँदै चीन भ्रमण रद्द गरेका छन्।  चीनको निमन्त्रणमा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदान–प्रदानका लागि बिहीबार दिउँसो मेयर बालेन बेइजिङ भ्रमणमा जाने कार्यक्रम थियो। तर, चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा...

काठमाण्डौका यी सडकमा आज र भोलि सवारीसाधन प्रवेश गर्न निषेध

1693448518marg.jpg
काठमाण्डौ । काठमाण्डौका विभिन्न सडकमा आज र भोलि सवारीसाधन प्रवेश गर्न निषेध गरिएको छ।  काठमाण्डौ महानगरपालिकाले काठमाण्डौको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि) र सापारु (गाईजात्रा)का लागि प्रयोग हुने मार्ग (सडक)मा बिहीबार र शुक्रबार दुई दिन सवारीसाधन प्रवेश गर्न निषेध गरेको हो। काठमाण्डौं महानगरद्वारा...

1695556604Online-Ad.gif

भदौ १५ गते काठमाण्डौ महानगरमा सार्वजनिक बिदा

1693397602ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले भदौ १५ गते (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  उक्त दिन सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलन रहेकोले महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।  ‘ती परम्परालाई निरन्तरता दिई महानगरको मौलिक अमृत सम्पदाको संरक्षण गर्न भदौ १५...

काठमाण्डौ महानगर क्षेत्रका यस्ता उद्यमीलाई कर रकममा ४०% छुट

1692761994ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमीलाई रकममा भारी छुट दिने भएको छ।  महानगरपालिकाले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।  काठमाण्डौ महानगरपालिका आर्थिक ऐन–२०८०मा ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमी रकममा ४०...

काठमाण्डौ महानगरपालिकाद्वारा दुई सहकारी संस्था खारेजी

1692608195ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले २ वटा सहकारी संस्था खारेजी गरेको छ।  काठमाण्डौ महानगरपालिकाले आज एक सूचना जारी गर्दै २ वटा सहकारी खारेजी गरिएको जानकारी गराएको हो।  महानगरको नगर कार्यपालिकाको कार्यालयका अनुसार काठमाण्डौ महानगरपालिका–५ स्थित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र काठमाण्डौ–७ स्थित सुकस बचत तथा ऋण...

काठमाण्डौभित्र रहेका टिकट बुकिङ काउन्टरलाई अब दर्ता अनिवार्य, नत्र हटाइने महानगरको चेतावनी

1691728428ktm.jpg
काठमाण्डौ । अब काठमाण्डौ महानगरपालिकाभित्र रहेका टिकट बुकिङ काउन्टर अनिवार्य रुपमा दर्ता हुनुपर्ने भएको छ।  काठमाण्डौ महानगरपालिकाले आज एक सूचना जारी गर्दै टिकट बुकिङ काउन्टर अनिवार्य रुपमा दर्ता हुन आउन आह्वान गरेको हो। महानगर क्षेत्रभित्र जथाभावी खुलेका टिकटक बुकिङ काउन्टरहरुलाई व्यवस्थित गरी ट्राफिक व्यवस्थापनलाई चुस्त,...

काठमाण्डौ महानगरले ल्यायो नियमित र व्यवसाय करमा छुटको अफर, कस्ता करमा कति छुट ?

1690441634ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले तोकिएको अवधिभित्रै विभिन्न नियमित र व्यवसाय कर तिरेमा छुट उपलब्ध गराउने भएको छ।  महानगरपालिकाको राजस्व विभागले आज सूचना जारी गर्दै यस्तो जानकारी गराएका हो। महानगरले तीर्न/बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय कर आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने...

काठमाण्डौ महानगरले तोक्यो सवारी पार्किङ शुल्क, दुईपांग्रे र चारपांग्रेले अब कति तिर्नुपर्छ ?

1689604332praking.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सवारी पार्किङ शुल्क निर्धारण गरेको छ।  महानगरपालिकाले दुईपांग्रे र चारपांग्रे सवारीसाधनका लागि पार्किङ शुल्क निर्धारण गरेको हो। जसअनुसार दुईपांग्रे सवारीको आधा घन्टाको पार्किङ शुल्क १५ रुपैयाँ र १ घन्टाको २५ रुपैयाँ निर्धारण गरिएको छ। १ घन्टाभन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५–५...

मौलिकता र सौन्दर्य जगेर्ना गर्न हनुमानढोका परिसरभित्र सवारीसाधन प्रवेशमा निषेधः मेयर बालेन

1688442678balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले मौलिकता र सौन्दर्य जगेर्ना गर्न हनुमानढोका परिसरभित्र सवारीसाधन प्रवेशमा निषेध गरिएको बताएका छन्।  मेयर साहले आज आफ्नो फेसबुक स्ट्याटसमार्फत यस्तो जानकारी गराएका हुन्। हनुमानढोका परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको यसो गरिएको उनले स्पष्ट पारेका...

काठमाण्डौ महानगरले ललिता निवास र चर्चेको जग्गामा भवन निर्माणकोे स्वीकृति नदिने

1688375589kath.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ।  महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै बालुवाटारस्थित ललिता निवास र चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने जनाएको हो। उक्त जग्गामा भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्नेसमेत महानगरले जनाएको...

संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिकका शिक्षकसरह तलब सुविधा दिन बालेनको निर्देशन

1688006678balen.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले सामुदायिक विद्यालयका शिक्षकहरुले पाउने तलब सुविधासरह शिक्षकहरुलाई उपलब्ध गराउन संस्थागत विद्यालयहरुलाई निर्देशन दिएका छन्।  मेयर साहले आफ्नो फेसबुक स्ट्याटसमा आज एक सूचना जारी गर्दै काठमाण्डौ महानगर क्षेत्रका संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिएका हुन्। &l...

सहकारीहरुलाई ३० दिनभित्र विवरण बुझाउन काठमाण्डौ महानगरको निर्देशन, नत्र कारबाही

1687920041kathmandu.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सहकारी संस्थाहरुलाई विवरण बुझाउन निर्देशन दिएको छ।  काठमाण्डौभित्र सञ्चालित संस्थाहरुलाई वार्षिक साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएबमोजिमका विवरणहरु पेस गर्न महानगरपालिकाको सहकारी विभागले आज एक सूचना गर्दै निर्देशन दिएको हो।  महानगरले यो सूचना प्रकाशित भएको ३०...

काठमाण्डौ महानगरपालिकाको बजेट रु. २५.५४ अर्ब, सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब

1687678621sunita-dangol.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।  नगरसभाको बैठकमा आइतबार उपमेयर सुनीता डंगोलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन्। कुल बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ (३३.७२%) र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२...

भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश, चल्न दिन्नँ बरु सजाय भोग्न तयार छु: बालेन

1687423693high-court.jpg
काठमाण्डौ । उच्च अदालत पाटनले काठमाण्डौका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। नेपाल चलचित्र संघको रिटमा सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध