काठमाण्डौ । वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
दुवैको उपचारका क्रममा मंगलबार अस्पतालमा मृत्यु भएको हो। मृतकमा वीरगनजको भिस्वाका ५७ वर्षीय र बिर्ताका ८४ वर्षीय पुरुष छन्।
तीमध्ये ५७ वर्षीय पुरुष को नारायण अस्पतालमा मंगलबार दिउँसो र ८४ वर्षीय वृद्धका गण्डक कोभिड अस्पतालमा मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो। दुवैमा मृत्यु भएपछि गरिएको जाँचमा कोरोना संक्रमण पोजेटिभ देखिएको चिकित्सकहरुले बताएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19