Nepal Covid-19

कोरोना अपडेट : उपत्यकामा २४०२ सहित थप ४३९२ संक्रमित, निको–३५२२, मृत्यु–२१

1602845433corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा २ हजार ४०२ सहित ४ हजार ३९२ जना थप कोरोना संक्रमित फेला परेका छन्। योसँगै हालसम्म नेपालमा १ लाख २६ हजार १३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य मन्त्रालयले आज शुक्रबार नियमित पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो २४ घन्टाको अवधिमा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण...

काठमाण्डौमा २५४० सहित देशभर थपिए ४३६४ संक्रमित, निको हुने दर ७२.३%

1602153988gautam.jpg
काठमाण्डौ । आज पनि नेपाल थप ४ हजार  ३६४ जना नयाँ संक्रमित थपिएका छन्।  स्वास्थ्य मन्त्रालय आज नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा २ हजार ५४० जना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुर ३२० जना छन्। योसँगै सक्रिय संक्रमित संख्या २६ हजार ६८४ पुगेको छ।  पछिल्लो २४...

विदेशमा ९२% नेपाली कोरोना सङ्क्रमणमुक्त

1601793364corona.jpg
काठमाण्डौ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट  विदेशमा विभिन्न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन्।  गैरआवासीय नेपाली संघ (एनआरएन) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन्। संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार ५२८ नेपाली कोरोना...

1695556604Online-Ad.gif

नेपालमा पहिलोपटक कोरोनाबाट चिकित्सकको मृत्यु

1601550082death.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट नेपाल पहिलोपटक एक चिकित्सकको मृत्यु भएको छ।  सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालका चिकित्सकको बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएको छ। ५८ वर्षीय वरिष्ठ अर्थोपेडिक सर्जन डा.  हरि सापकोटाको  उपचारका क्रममा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो। सापकोटालाई दुई साताअघि...

अस्पतालबाटै ५०% मानिसमा कोरोना संक्रमण फैलियो : अध्ययन

1600143762corona.jpg
चितवन । जिल्लामा कोरोना संक्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा संक्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो। केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल संक्रमितमध्ये २५४ चिकित्सक तथा स्व...

विदेशमा अहिलेसम्म कोरोनाबाट २४३ नेपालीको मृत्यु

1599965712corona.jpg
काठमाण्डौ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ। यो सातामात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए। गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको...

संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन

1599725374NarsingRobortPhoto-26.jpg
भक्तपुर। मध्यपुरथिमी नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ।  नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना संक्रमितको उपचारमा तीनवटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।आफ्नो नगर क्षेत्रमा कोरोना...

स्वास्थ्यमन्त्रीकै परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि

1599395350positive.jpg
काठमाण्डौ । परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल हाल क्वारेन्टाइनमा बसेका छन्।  तीन दिनअघि मन्त्री ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो। त्यसपछि मन्त्री ढकाल हाल होम क्वारेन्टाइनमा बसेका छन्। उनले घरबाटै मन्त्रालयको काम गरिरहेका छन्। मन्त्री ढकालले...

अब सरकारी प्रयोगशालाले ५०%को शुल्क लिएर पीसीआर परीक्षण गर्न पाउने

1599391141pcr.jpg
काठमाण्डौ । अब सरकारी प्रयोगशालाहरुले आफ्नो परीक्षण क्षमताको ५० प्रतिशतको शुल्क लिएर पीसीआर परीक्षण गर्न पाउने भएका छन्। नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जोश्वर गौतमले सरकारी प्रयोगशालाहरुलाई कुल क्षमताको ५० प्रतिशतसम्म मापदण्डमा नपरेका व्यक्तिहरुको सशुल्क लिएर पीसीआर परीक्षण गर्न पाउने...

कोरोना अपडेट : उपत्यकामा ३५४ सहित ९८० संक्रमित थपिए, १८१४ डिस्चार्ज भए

1599390096corona-update.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बितेको २४ घन्टामा ३५४ जना कोरोना संक्रमित थपिएका छन्। नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौमा २९० जना तथा ललितपुर र भक्तपुरमा ३२÷३२ जना गरी उपत्यकामा कुल ३५४ जना संक्रमित थपिएको जानकारी गराएको हो। पछिल्लो २४ घन्टामा देशभर १० हजार ३८२ जनाको पीसीआर परीक्षण...

काठमाण्डौमा ३५० सहित उपत्यकामा थपिए ३८८ संक्रमित

1599043376gautam.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा थप ३८८ जना कोरोनाबाट संक्रमित भएका छन्।  स्वास्थ्य मन्त्रालयका नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टाको अवधिमा उपत्यका कुल ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  मन्त्रालयका अनुसार काठमाण्डौमा ३५० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण...

चितवनमा एकैदिन कोरोनाबाट चारको मृत्यु

1598931208death.jpg
काठमाण्डौ । चितवनमा एकैदिन कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको छ। चितवनको भरतपुर अस्पतालमा उपचाररत तीनजनाको सोमबार दिउँसो र एकजनाको सोमबार बिहान मृत्यु भएको हो।  दिउँसो मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का एक ६५ वर्षीय पुरुष र अर्की १८ वर्षीया किशोरी छन्। अर्की एक ५५ वर्षीया महिला भने खैरहनी नगरपालिका–१३ की हुन्। बिहान...

पीसीआर परीक्षण शुल्क घट्यो, अब कति तिर्नुपर्छ ?

1598784319pcr.jpg
काठमाण्डौ । सरकारले पीसीआर परीक्षण शुल्क १ हजार १०० रुपैयाँले घटाएको छ। सरकारले पीसीआर परीक्षण शुल्क घटाएर ४ हजार ४०० रुपैयाँ कायम गरेको हो। यसअघि पीसीआर परीक्षण शुल्क ५ हजार ५०० रुपैयाँ तोकिएको थियो।  अब निजी अस्पताल तथा प्रयोगशालाहरुले पनि सरकारले तोकेको नयाँ शुल्कअनुसार नै पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ। यसअघि प्रयोगशाला...

कोरोनाले लियो ४५ मिनेटको फरकमा आमा–छोराको ज्यान

1598779415death.jpg
काठमाण्डौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार कोरोना संक्रमणबाट ४५ मिनेटको फरकमा आमा–छोराको मृत्यु भएको छ। मृतकमा धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया महिला र उनका ६० वर्षीय सौतेनी छोरा हुन्। छोराको बिहान ७ः४५ मा र आमाको बिहान ८ः३० मा मृत्यु भएको प्रतिष्ठान स्रोतले बतायो।  ती दुवै...

आजबाट उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निःशुल्क बस सेवा सुरु

1598775693Hospita.jpg
काठमाण्डौ । उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि आज आइतबारबाट निःशुल्क बससेवा सुरु गरिएको छ। नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाण्डौ  हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलंकी, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध