 
                     
                                
                             
                                    काठमाण्डौ । आज पनि नेपाल थप ४ हजार ३६४ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालय आज नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा २ हजार ५४० जना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुर ३२० जना छन्। योसँगै सक्रिय संक्रमित संख्या २६ हजार ६८४ पुगेको छ।
पछिल्लो २४ घन्टाको अवधिमा २ हजार ६७५ जना डिस्चार्ज भएका छन्। यीसहित हालसम्म ७१ हजार ३४३ जना संक्रमित निको भएर घर फर्किएका छन्।
नेपालमा निको हुने दर ७२.३ प्रतिशत रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19