 
                     
                                
                             
                                    काठमाण्डौ । परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल हाल क्वारेन्टाइनमा बसेका छन्।
तीन दिनअघि मन्त्री ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो। त्यसपछि मन्त्री ढकाल हाल होम क्वारेन्टाइनमा बसेका छन्। उनले घरबाटै मन्त्रालयको काम गरिरहेका छन्।
मन्त्री ढकालले पनि आफ्नो परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको स्वीकारेका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19