 
                     
                                
                             
                                    काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा थप ३८८ जना कोरोनाबाट संक्रमित भएका छन्।
स्वास्थ्य मन्त्रालयका नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टाको अवधिमा उपत्यका कुल ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार काठमाण्डौमा ३५० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै पछिल्लो २४ घन्टाको अवधिमा देशर ३२० महिलासहित १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19