काठमाण्डौ । अर्थमन्त्री युवराज खतिवडाले कोरोनाभाइरसको संक्रमणका कारण नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रमा गम्भीर प्रभाव पर्न थालेको बताएका छन्।
आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले कोरोनाका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा पनि गम्भीर खतरा परेको बताए। कोरोनाले विश्वको उत्पादन, व्यापार र लगानी श्रृंखला संकुचित भएको खतिवडाको भनाइ थियो। उनले कोरोनाका कारण विश्वले मानवीय र आर्थिक संकट सामना गरिरहेको छ।
विश्वको अर्थतन्त्रमा संकुचन आइरहेको उल्लेख गर्दै खतिवडाले उत्पादन, व्यापार र लगानी सम्मका श्रृंखला संकुचित भइरहेका बताए। सको प्रभाव नेपालको अर्थतन्त्रमा पनि गम्भीर पर्न लागेको उनले बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19