Nepal Budget 2077/78

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बहुमतले पारित

1591780601FM.jpg
काठमाण्डौ। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले पेस गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेस गरेका थिए। अर्थमन्त्री खतिवडाले बुधबार बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।...

सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

1590721643FM.jpg
काठमाण्डौ। सरकारले सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने भएको छ। सङ्घीय संसदमा बिहीबार अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै अत्यावश्यक सेवाबाहेकका सार्वजनिक निकायमा सबै रिक्त दरवन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने बताएका हुन्।  यस्तै सरकारले कोरोना रोगको...

रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका लागि आठ अर्ब ६६ करोड

1590682316finmin2.jpg
सरकारले आगामी आर्थिक वर्ष रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका लागि रु आठ अर्ब ६६ करोड विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त वैठकमा आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी आवमा पूर्वपश्चिम विद्युतीय रेलमार्गको बाँकी खण्डको सम्भाव्यता अध्ययन सम्पन्न गरी काँकडभिट्टा–इनरुवा खण्डको निर्माण शुरु गरिने...

1695556604Online-Ad.gif

आगामी आबमा सरकारले ६ लाख रोजगारी सिर्जना गर्ने, यस्ता छन् आधार

1590682442arthamantri.jpg
कोरोनाको करहबीच सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत करिब साढे छ लाख थप रोजगारी सिर्जना गर्ने आधार प्रस्तुत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आवको बजेट वक्तव्यमा विभिन्न क्षेत्रमा गरी करिब छ लाखको सङ्ख्यामा रोजगारी सिर्जना गर्ने आधार प्रस्तुत गर्नुभयो । उक्त...

मेलम्चीको पानी आगामी आवको शुरुमा वितरण हुने

1590682505finmin22.jpg
सरकारले आगामी आर्थिक वर्षका लागि रु ४३ अर्ब १० करोड बजेट छुट्टाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवमा ९४ प्रतिशत जनसङ्ख्यालाई आधारभूतस्तरको खानेपानी सेवा उपलब्ध गराइने बताउनुभयो ।  मेलम्ची खानेपानी आयोजनाको आधारभूत निर्माण कार्य चालू आवभित्र नै सम्पन्न गरी आगामी...

विवेक झाको बजेट प्रतिक्रिया–‘जीवन बिमा व्यवसायका लागि अझै पुगेन’

1590679205vivek.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत बजेटमा बिमाको धेरै ठाउँ चर्चा भए पनि जीवन बिमाहरुका लागि भने अपेक्षित बन्न नसकेको नेपालको टप जीवन बिमा कम्पनीका सीइओले बताएका छन् ।  नेपाल लाइफ इन्स्योरेन्सका सीइओ विवेककुमार झाले बिजशालासँग कुरा गर्दै बजेट वक्तव्यको धेरै ठाउँमा बिमाको प्रसंग आए पनि जीवन...

नाडाको बजेट प्रतिक्रिया–‘विद्युतीय गाडीको व्यापार चेपुवामा’

1590678296dulal.jpg
काठमाण्डौ । अटोमोवाइल डिलर्स एशोसिएसन(नाडा)ले सरकारबाट प्रस्तुत बजेट मिश्रित रहेको बताएको छ ।  अन्य सवारीको हकमा बजेट यथास्थितिमा रहे पनि विद्युतीय गाडीको भन्सार र अन्तशुल्क गरी २५ प्रतिशतले बढाइएकोमा नाडाले असन्तुष्टि व्यक्त गरेको छ । यो व्यवस्थाले विस्तार हुँदै गएको विद्युतीय सवारीको प्रयोगमा नकारात्मक प्रभाव पर्नसक्ने र...

बजेटमा निजी क्षेत्रको प्रतिक्रिया–‘भनेजस्तै राहात प्याकेज, कर र राजश्व छुटमा भने अनुदार’

1590675578bhawani-rana.jpg
काठमाण्डौ । सरकारले प्रस्तुत गरेको बजेट मिश्रित रहेको भन्दै कोभिड १९ भाइरस र त्यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न धेरै हदसम्म सफल भएको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ ।  निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बजेटको विषयमा प्रतिक्रिया दिंदै कोरोना भाइरसको प्रकोपबाट...

बजेटले खिन्न सेयर लगानीकर्ता, 'कागलाई बेल पाक्यो, हर्ष न बिस्मात'

1590673914lagani.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् ।  निजी क्षेत्रका उद्योगी व्यवसायीलाई झै यसपटकको बजेटले सेयर बजारमा लगानी गरेकाहरुलाई पनि कुनै न कुनै राहात प्याकेज ल्याउने अपेक्षा थियो लगानीकर्ताको । तर, बजेटले सेयर बजारलाई औपचारिकताका लागि मात्र सम्बोधन गरेको जस्तो देखियो,...

बजेटले सुनको मूल्य अझै बढ्ने

1590672652gold1.jpg
काठमाण्डौ । कोरोना प्रकोपका कारण विश्वभरको अर्थतन्त्र तहसनहस भई सुनमा सुरक्षित लगानी गर्नेहरुको ओइरो लागेपछि बढिरहेको सुनको भाउ अझै बढ्ने देखिएको छ ।  नेपालमा सुनको मूल्य अझै बढ्ने एउटा कारण हो बजेटले गरेको व्यवस्था । बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सुन तथा सुनका गहनाका भन्सार महसुल बढाउने घोषणा गरेका...

बजेटबाट उत्साहित भएनन् सेयर ब्रोकर, नयाँ कुरा आएन

1590671965arthamantri.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् ।  उनले सो क्रममा पूँजीबजारका केही बुँदा समेत समेट्न भ्याए । तर, ती बुँदाले पूँजीबजारलाई वास्तविक सम्बोधन गर्न नसकेको गुनासो आएको छ ।  पूँजीबजारलाई सबैभन्दा नजिकबाट चिनेका र दैनिकी नै यहीसँग सम्बन्धित ब्रोकरहरुलाई चाहि बजेट कस्तो लाग्यो...

आगामी आबको बजेटको आकार रु. १४.७४ खर्ब

1590670074arthamantri.jpg
काठमाण्डौ । सरकारले आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गरेका हुन् ।  उनका अनुसार कुल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्च हुनेछ। ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ।  सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व...

सरकारी फजूल खर्च घटाउने उद्घोष, कर्मचारीको विदेश भ्रमणमाथि रोक

1590670112fimin1.jpg
काठमाण्डौ । सरकारले विभिन्न फजूल खर्च घटाउने घोषणा गरेको छ।  कोरोनाका कारण स्रोतका दवाब परेको भन्दै अर्थमन्त्रीले बजेटमार्फत विभिन्न फजुल खर्च कटौतिको घोषणा गरेका हुन् ।  सरकारी तथा सार्वजनिक निकायहरुले इन्धनमा मितब्ययिताको नीति अपनाउनुपर्नेछ भने गाडी खरीददेखि साजसज्जाका लागि गरिने खर्च समेत न्यून बनाउनुपर्नेछ ।  यस्तै,...

सांसद विकास कोष निरन्तर, तर बजेट कटौति

1590669117finmin2.jpg
काठमाण्डौ । चौतर्फी खारेजीको माग भए पनि अर्थमन्त्रीले सांसद विकास कोषलाई खारेज गर्न सकेनन् । सांसदहरुलाई नबिच्काउन सांसद विकास कोष यथावत राखे पनि यसको बजेट भने घटाएका छन्।  बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले यस्तो घोषणा गरेका हुन् ।  यो कोष खारेज गरी यसको नाममा विनियोजन बजेट कोरोना नियन्त्रण र रोकथाममा लगाउन...

यस्ता छन् बजेटका ४ उद्देश्य र ६ प्राथमिकताहरु

1590668383FM.jpg
काठमाण्डौ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटका ४ उद्देश्य र ६प्राथमिक रहेको बताएका छन्। प्रथम उद्देश्य कोरोनालगायतका संक्रमक रोग र विपतबाट नागरिकको जीवन रक्षा हुने खतिवडाले बताए। त्यसका लागि बजेटमा प्राथमिकताका क्षेत्र पनि छुट्याइएका छन्।  संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने क्रममा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध