काठमाण्डौ । ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले गत माघ २ गते यो कम्पनीलाई ३४ करोड ९६ लाख ४० हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसँगै अब यो कम्पनीले कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्नेछ। यसमा यसअघि कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन गरेको आईपीओबाट बिक्री हुन बाँकी १६ लाख ९६ हजार ४०० कित्ता पनि जोडिएको छ।
कम्पनीले चुक्तापुँजीको १९.४२ प्रतिशतले हुन आउने आईपीओ निष्कासन गर्नेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago