Greenlife Hydropower Limited

महिला लघुवित्त र ग्रीनलाइफ हाइड्रोपावरको सेयर कारोबार खुल्यो

1615872260Mahila.jpg
काठमाण्डौ । महिला लघुवित्त र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सेयर कारोबार आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको ओपनिङ रेन्जभित्र स्पेसल प्रिसेसनमा दुवै कम्पनीको सेयर कारोबार भएसँगै नियमित समयमा किनबेच खुलेको हो। प्रिसेसनमा महिला लघुवित्तको प्रतिकित्ता ४३८ रुपैयाँ र ग्रीनलाइफको २९९...

ग्रीनलाइफ हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने

1615793856Nepse.jpg
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको धितोपत्र सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  नेप्सेमा आयोजित एक कार्यक्रमबीच ग्रीनलाइफ हाइड्रोपावरको धितोपत्र सूचीकरण सम्झौता भएको हो। धितोपत्र सूचीकरण सम्झौतासँगै अब ग्रीनलाइफको सेयर भोलि मंगलबारबाट कारोबारमा आउने भएको छ। कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा...

ग्रीनलाइफ हाइड्रोपावरको सेयर सूचीकरण भोलि हुँदै, कति तोकिएला ओपनिङ रेन्ज ?

1615724928Green.jpg
काठमाण्डौ । आईपीओ निष्कासन गरेको झन्डै ५ सातापछि ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको धितोपत्र भोलि सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत हुने भएको छ।  नेप्सेका एक अधिकारी अनुसार भोलि ग्रीनलाइफ हाइड्रोपावर र नेप्सेबीच यो कम्पनीको सेयर सूचीकरण सम्झौता हुनेछ। नेप्सेमा कुनै पनि कम्पनीको धितोपत्र सूचीकरण भएको दोस्रो दिनबाट कारोबार...

1695556604Online-Ad.gif

आगामी साताबाट महिला लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावरको सेयर कारोबारमा आउने

1615526804Mahila.jpg
काठमाण्डौ । महिला लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावरको सेयर कारोबार आगामी साताबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने भएका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) यी दुवै कम्पनीका सेयर सूचीकरण सम्भवतः सोमबारसम्म हुने भएकोले आगामी साताबाट कारोबारमा आउने भएका हुन्। नेप्सेमा कुनै पनि कम्पनीको धितोपत्र सूचीकरणको भएको दोस्रो दिनबाट सेयर...

आयो ग्रीनलाइफ हाइड्रोपावरको रिजल्ट, पर्यो कि परेन यहाँ हेर्नुहोस्

1613720082IPO-RESULT.jpg
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओको अन्तिम नतिजा सार्वजनिक भएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा आज बिहान ९ ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको थियो।  ग्रीनलाइफले गत माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो।...

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड, अन्तिम रिजल्ट २ घन्टासम्ममा आउने

1613706542Green-2.jpg
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा आज बिहान ९ ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको हो।  ग्रीनलाइफले गत माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल...

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने, कति आवेदक होलान् भाग्यमानी?

1613701665green.jpg
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड हुँदछ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार आज बिहान ९ ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड क्यापिटलकै कार्यालयमा एक कार्यक्रमबीच गरिनेछ।  ग्रीनलाइफले गत माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४...

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, १० लाख बढी आवेदकको हात खालि हुने

1613622894green.jpg
काठमाण्डौ  । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार भोलि बिहान ९ ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड क्यापिटलकै कार्यालयमा एक कार्यक्रमबीच गरिनेछ।  ग्रीनलाइफले गत माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १००...

ग्रीनलाइफ हाइड्रापावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1612838411green.jpg
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ। कम्पनीले गत माघ २३ गतेबाट १०० अंकित दरका कुल ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको छ। यसमा यसअघि स्थानीय बासिन्दालाई जारी गरी बिक्री नभई बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्ता पनि समावेश गरिएको छ। आज बैंकिङ...

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओमा मागभन्दा ६ गुणा बढी आवेदन

1612790685Greenlife.jpg
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदनको बाढी आएको छ।  सीडीएससीका अनुसार आज सोमबार तेस्रो दिनसम्म यो कम्पनीको आईपीओमा १० लाख ९१ हजार २५१ आवेदकबाट १ करोड ९८ लाख ६१ हजार ७१० कित्ताका लागि माग भएको छ । यो मागभन्दा ६ गुणा बढी कित्ताका लागि आवेदन परेको हो। कम्पनीले १०० अंकित दरका कुल ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ ३४ लाख ९६...

आजबाट ग्रीनलाइफ हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

1612492215green.jpg
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आज माघ २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ।  कम्पनीले १०० अंकित दरका कुल ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको हो। यसमा यसअघि स्थानीय बासिन्दालाई जारी गरी बिक्री नभई बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्ता पनि समावेश गरिएको छ। कुल...

भोलिबाट ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ निष्कासन हुँदै, रिटर्न कति देला ?

1612443289IPO.jpg
 – अर्जुन तिमिल्सिना काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले भोलि माघ २३ गतेबाट झन्डै ३५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्दैछ। पछिल्लो समय प्राथमिक बजारमा आईपीओ भर्नेको संख्या बढ्दै गएको छ। यस्तो अवस्थामा निष्कासन हुन लागेको यो आईपीओमा पनि लगानीकर्ताको ओइरो लाग्ने नै देखिन्छ।  केही समययता दोस्रो बजारमा जलविद्युत्...

सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियनमा विशेष छुट प्राप्त गर्ने

1612364614citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल मेरिडियन सुनधारा बीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले होटल मेरिडियनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ बाट आईपीओ निष्कासन गर्ने

1611459112Greenlife.jpg
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले यही माघ २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० अंकित दरका कुल ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यसमा यसअघि स्थानीय बासिन्दालाई जारी गरी बिक्री नभई बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्ता पनि समावेश गरिएको...

माघ तेस्रो साताबाट ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ निष्कासन हुने

1611304198RTSAgreementSigning-Ceremony.jpg
काठमाण्डौ । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले आईपीओ यही माघको तेस्रो साताबाट निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले यही माघको तेस्रो साताबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी भइरहेको जानकारी दिएको हो। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले यही माघ ४ गते निष्कासनको अनुमति दिएको थियो। ग्रीन लाइफले आफ्नो जारी पुँजी १ अर्ब ८०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध