काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले भक्तपुरको कमलविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले आज सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१०, कमलविनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले २७० वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmत आफ्ना १८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।