काठमाण्डौ । ब्रोकर कमिसन घटेको छ ।

नेपाल धितोपत्र बोर्डस्थित एक उच्च अधिकारीका अनुसार बोर्ड ,नेपाल स्टक एक्सचेञ्ज र स्टक ब्रोकर गरी ३ वटै पक्षको कमिसन घटेको हो ।

घटेको ब्रोकर कमिसनको पूर्ण विवरण भने बोर्डले केही बोर्डमा आफ्नो वेबसाइटमा राख्ने भएको छ ।