sebon

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

1705668291Reliance.jpg
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरण नाजुक रहेको पाइएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जाँदा जाँदै बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति दिएको यो कम्पनी बुक विल्डिङ विधिबाट आउने सर्वोत्तम सिमेन्ट पछि दोस्रो कम्पनी पनि हो । बोर्डका निवर्तमान अध्यक्ष हमालले अनिवार्य घरविदा बसेर आएपछि...

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन,१५ दिनपछि मात्रै सरकारको सक्रियता

1705633141sebon.jpg
काठमाण्डौ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।  बुधवार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो। तीन सदस्यीय सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र व्यवस्थापनका...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा विचौलिया हावी, देउवा पुत्रलाई ३ करोडको प्राडो !

1705579445prado.jpg
काठमाण्डौ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड यतिखेर नेतृत्व विहिन छ । तत्कालिन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि गत पुुस २० गतेदेखि धितोपत्र बोर्डमा अध्यक्षको चेम्बरमा  ताला लागेको छ । यतिखेर बल्ल अर्थ मन्त्रालयले अध्यक्ष चयनका लागि छनौट समिति बनाउने प्रक्रिया सुरु गरेको छ ।उक्त समितिको सिफारिस विभिन्न...

1695556604Online-Ad.gif

धितोपत्र बोर्ड अध्यक्ष विहिन हुँदा दोस्रो बजारमा चलखेल, निमित्त दिन पनि आनाकानी !

1705490127sebon.jpg
काठमाण्डौ । लामो समयदेखि सुस्ताएको धितोपत्र बजारमा अघिल्लो सातादेखि रौनकता आएको छ । अझ भन्ने हो भने त साताको तेस्रो कारोबार दिन बुधबार लामो समयपछि करिब १० अर्व रुपैयाँको कारोबार भएको छ ।  तर नियामक नेपाल धितोपत्र बोर्ड भने अध्यक्ष नभएको कारण शक्तिविहिन छ । बोर्डमा कसैलाई पनि  दैनिक प्रशासनिक कार्य चलाउने बाहेक कुनै पनि कार्य गर्ने...

एनआईबिएल स्टेवल फण्डको सार्वजनिक निष्कासन माघ २ गतेदेखि, १ हजारदेखि १०करोडसम्म लगानी गर्न पाइने

1705323171nibl.jpg
काठमाण्डौ । एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने छैटौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’ को सार्वजनिक निष्कासन मंगलबारबाट हुने भएको छ ।  योजनाको आकार १ अर्ब रुपैयाँ र समयावधि १२ वर्षको  छ । यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजनासमेत हो ।    योजना अवधि भर उक्त योजनाले वार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिफल...

रिलायबल नेपाल लाइफको ३ लाख ११ हजारभन्दा बढी कित्ता सेयरको लकइन सकिंदै

1704954887reliablenepallife.jpg
काठमाण्डौ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन अवधि सकिँदै छ । माघ मसान्तबाट लकिङ अवधि सकिने कम्पनीले नेप्सेम पेश गरेको सूचनामा उल्लेख छ । धितोपत्र बोर्डले कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्याएको ५ प्रतिशत सेयर मध्ये ३ लाख ११ हजार कित्ता सेयर धितोपत्र बोर्डले लकिङमा राख्न निर्देशन दिएको थियो...

एनएफआरएस-१७ लागू हुँदा बीमा क्षेत्रप्रतिको अन्तरराष्ट्रिय विश्वास अझ बढ्छ : अध्यक्ष सिलवाल

1704876193nepal.jpg
काठमाण्डौ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एनएफआरएस- १७ लागू हुँदा नेपालको बीमा क्षेत्रप्रतिको अन्तरराष्ट्रिय विश्वास अझ बढ्ने बताएका छन् ।  नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालको संयुक्त आयोजनामा काठमाण्डौमा आयोजित ‘नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)- १७ इन्स्योरेन्स कन्ट्रयाक्ट्स’ विषयक...

सबैले पाएको हिमालयन रि-इन्स्योरेन्सको आईपीओ सूचीकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

1704613536nepse.jpg
काठमाण्डौ ।हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।सर्वसाधारणतर्फको ३ करोड र संस्थापकतर्फको ७ करोड गरी कुल १० करोड कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।  यो कम्पनीको सेयर कारोबार संकेत ‘एचआरएल’ मा सूचीकृत भएको हो। कम्पनीको...

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्न पायो अनुमति

1704602650rightshare.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले बोर्डबाट गत पुस १९ गते  हकप्रद निष्कासनका लागि अनुमति पाएको बताएको छ । बोर्डले कम्पनीलाई १स्१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्कासनको लागि अनुमति दिएको हो ।  कम्पनीले २६ लाख...

धितोपत्र बोर्डबाट हमाल बाहिरिंदै गर्दा होटल पसे तीलक कोइराला !

1704452134koirala.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल शुक्रबारदेखि औपचारिक रुपमा धितोपत्र बोर्डबाट बाहिरिएका छन् । अध्यक्ष पदमा दोहोरिने अनेकन प्रयासका बाबजुद उनी शुक्रबार  २२ महिने छोटो कार्यकाल सकेर बाहिरिएका हुन् । तर आबेदन नै दिएर पुनः बोर्डमा फर्कनका लागि भने उनको ढोका  पुरै बन्द भइहालेको अवस्था भने होइन ।    एक...

धितोपत्र बोर्डबाट बाहिरिए हमाल, सुधारको दियो बालेको भनाइ

1704447762hamal.jpg
काठमाण्डौ ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको शुक्रबारदेखि कार्यकाल सकिएको छ। एक समारोहका बीच बोर्डले उनको औपचारिक विदाई पनि गरेको छ । बोर्डले उनलाई टोकन अफ अप्रिसिएसन प्रदान गरेको छ । उनी २०७८ फागुन ५ गते बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।  उनले विदाईको क्रममा सार्वजनिक भूमिकामा विल्कुल नयाँ अनुभव र प्रयास गर्ने...

धितोपत्र बोर्डमा रमेश हमालको २२ महिना, १० खर्बको क्षति, हजार अंकको गिरावट, कहाँ चुके ?

1704370651hamal.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल भोलि अर्थात् शुक्रबारबाट सकिदैं छ । विसं २०७८ फागुन ५ गतेदेखि बोर्डको आठौं अध्यक्ष हुने अप्रत्याशित मौका पाएका हमाल आफ्नो कार्यकालको २२ महिना बिताएर बाहिरिन लागेका हुन् । हुन त धितोपत्र बोर्ड अध्यक्षको कार्यकाल चार वर्ष हुने कानूनी व्यवस्था...

एनआईएमबि एस क्यापिटलले एनआईबिएल स्टेबल फण्ड ल्याउँदै, माघ २ गतेदेखि निष्कासन

1704347821mutulfund.jpg
काठमाण्डौ ।  एनआईएमबि एस क्यापिटलले नयाँ म्युचुल फण्ड सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले एनआईबिएल स्टेबल फण्ड सञ्चालनमा ल्याउन लागेको हो ।यो एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई माघ २ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो। निष्कासन गरिने कुल इकाईमध्ये एक प्रतिशत...

नेप्सेको बोर्डले पास गर्‍यो पुनरसंरचनाको खाका, सर्वसाधारणलाई करिब १ अर्बको आईपीओ

1704280411nepse.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल स्टक एक्सेचेञ्ज(नेप्से) को सञ्चालक समितिले नेप्से पुनरसंरचना गर्ने अजेण्डालाई पारित गरेको छ । हाल १ अर्ब रुपैयाँ मात्रै पूँजी रहेको यो कम्पनीमा अब २ अर्ब रुपैयाँ बराबरको पूँजी थपिने छ । जसमा ९० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिने छ । यो भनेको थप पूँजीको ३० प्रतिशत हो ।  जसमा...

हिमालयन रि-इन्स्योरेन्स विरुद्ध परेको रिटमा तेस्रो पेशी पुस २२ गते, १०६ रुपियाँ फिर्ता हुन सक्ने !

1703769363ipo.jpg
अर्जुन तिमिल्सिना काठमाण्डौ । उच्च अदालत पाटनले हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ विरुद्ध परेको रिटमा आगामी पुस २२ गते तेस्रो पेशी तोकेको छ । यसअघि संयुक्त इजलाशले हेरेको फैसला अब डिभिजन बेञ्चले हेर्ने छ ।यसअघि अदालतले  सोही रिटमा गत मसिंर २४ गते पनि पेशी तोेकेको थियो । सो दिन पनि हेर्न नभ्याएपछि मसिंर २६  गतेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध