काठमाण्डौ । घलेम्दी हाइड्रोपावर लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निश्कासनको अनुमति पाएको छ ।
धितोपत्र बोर्डले यो कम्पनीलाई पहिलो चरणमा ५ लाख ५० हजार कित्ता आइपीओ निश्कासनको अनुमति पाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्नेछ ।
कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा भिबोर क्यापिटल लिमीटेड रहेको छ ।
घलेम्दी हाइड्रोपावरले म्याग्दीको नरच्याङ गाउँपालिका वडानम्बर ७ मा ४ मेगावाट क्षमताको आयोजना निर्माण गर्दैछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago