initial public offering(IPO)

नेप्सेमा रिलायन्स लाइफको २.१० करोड कित्ता सेयर सूचीकृत, भोलिबाट कारोबारमा आउने

1599464402relia.jpg
काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ। रिलायन्स लाइफको रु. १०० अंकित दरका २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। सेयर सूचीकरणसँग अब भोलि मंगलबारबाट यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ।  नेप्से यो...

रिलायन्सको आईपीओ भर्ने आज अन्तिम मौका, अहिलेसम्म कति पर्यो आवेदन ?

1598234151Reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज सोमबार अन्तिम अवसर रहेको छ। यो कम्पनीले निष्कासन गरेको ६२ लाख कित्ता आईपीआमो आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १००...

आजबाट रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन खुल्यो

1597889199Reliacne.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ६३ करोडबराबरको आईपीओमा आज बिहीबार (भदौ ४ गते) बाट खरिद आवेदन खुला भएको छ। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी...

1695556604Online-Ad.gif

एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा मागभन्दा ५.२४ गुणा बढी आवेदन

1596629865infra.jpg
काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले निष्कासन गरेको आईपीओमा मागको तुलनामा ५.२४ गुणा बढी आवेदन परेको छ ।  आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्म ४ लाख २८ हजार १५३ आवेदकबाट १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग भएको हो । यो भनेको निश्कासन कित्ताको तुलनामा ५.२४ गुणाले बढी...

एनआइसी एसिया लघुवित्तको आईपीओमा मागभन्दा ३.६ गुणा बढी आवेदन

1593168912NIC.png
काठमाण्डौ। लघुवित्त कम्पनीमध्येकै ठूलो एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आईपीओमा तेस्रो दिन शुक्रबारसम्म मागभन्दा ३.६ गुुणा बढी कित्ताका लागि आवेदन परेको छ। आईपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आईपीओ निश्कासनको आज दिउँसो साढे ३ बजेसम्म २ लाख ९० हजार आवेदनबाट करिब १६ करोड २७ लाख कित्ता खरिदका लागि...

साधना लघुवित्तको आईपीओ असार २१ गतेबाट निष्कासन हुने

1593149855IPO.jpg
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार २१ गतेदेखि रु ७ करोड ७ लाख ८० हजारबराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। निष्कासन गरिने कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात...

लघुवित्तमध्येकै ठूलो आईपीओ आजबाट बिक्री खुला

1592965418IPO.jpeg
काठमाण्डौ । दोस्रो बजारमा महँगो मूल्यमा सेयर खरिदबिक्री हुने एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. ४७ करोड ५५ लाख रुपैयाँबराबरको आईपीओ आज बुधबार (असार १० गते) बाट बिक्री खुला गरिएको छ। यो लघुवित्तमध्येकै ठूलो आईपीओ पनि हो। करिब ३ महिनाअघि धितोपत्र बोर्डबाट निष्कासनको स्वीकृति पाएसँगै एनआइसी एशिया बैंक लिमिटेडको सहायक...

चन्द्रागिरी हिल्सले रु. १८.४० करोडको आइपीओ निश्कासन गर्ने

1591869851chandragiri.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमीटेडले स्थानीय र सर्वसाधारणका लागि १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।  काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा केवलकार, होटल तथा रेष्टुरेन्ट लगायत संचालन गरिरहेको कम्पनी आइपीओ निश्कासनका लागि धितोपत्र बोर्ड पुगेको हो ।  कम्पनीले प्रतिकित्ता रु. १०० दरका कुल १८ लाख ४०...

दुई लघुवित्त करिब ८ लाख कित्ता आइपीओ निश्कासनका लागि पुगे बोर्ड

1584458764ipo6.jpg
काठमाण्डौ । दुई लघुवित्त वित्तीय संस्थाहरुले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।  साधना लघुवित्त वित्तीय संस्था लिमीटेड र समाज लघुवित्त वित्तीय संस्था लिमीटेडले  आइपीओ निश्कासनका लागि आवेदन दिएका हुन् ।  साधना लघुवित्तले ७ लाख ७ हजार ८०० कित्ता आइपीओ निश्कासनका लागि बोर्डमा आवेदन दिएको छ भने समाज...

माइक्रोफाइनान्स कम्पनीमध्ये हालसम्मकै ठूलो आइपीओ निश्कासनको अनुमति

1584451124ipo1.jpeg
काठमाण्डौ । दोश्रो बजारमा महङ्गो मूल्यमा खरीदबिक्री हुने लघुवित्त वित्तीय संस्थाको सेयर प्रतिकित्ता रु. १०० मै पाउने अवसर पाइने भएको छ । धितोपत्र बोर्डले एनआइसी एशिया लघुवित्त वित्तीय संस्थालाई ४७ लाख ५५ हजार कित्ता आइपीओ निश्कासनको अनुमति दिएसँगै यो अवसर जुरेको हो ।   बोर्डको स्वीकृतिसँगै एनआइसी एशिया बैंक लिमीटेडको सहायक...

सानिमा इन्स्योरेन्सले रु. ३० करोडको आइपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल

1582785157nica.jpg
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमीटेडले निकट भविष्यमै रु. ३० करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । यसका लागि एनआइसी एशिया क्यापिटल लिमीटेडलाई कम्प्नीले निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले प्रति शेयर रु. १०० अंकित...

दुई कम्पनीले पाए रु. ४८.५ करोडको आइपीओ निश्कासन गर्ने अनुमति

1582541382ipo12345.jpeg
काठमाण्डौ । धितोपत्र बोर्डले दुईवटा कम्पनीलाई ४८ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न अनुमति दिएको छ ।  बोर्डले लिबर्टी इनर्जी कम्पनी लिमीटेड र यूनाइटेड मार्दी एण्ड आरबी हाइड्रोपावर लिमीटेडलाई आइपीओ निश्कासनको अनुमति दिएको हो ।  लिबर्टी इनर्जीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल ३७ करोड ५० लाख रुपैयाँको...

बलेफी हाईड्रोको ३६.५५ लाख कित्ता आइपीओमा सनराइज, हिमालयन र कुमारी क्यापिटलले प्रत्याभूत गर्ने

1582174680ipo.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले ३६,५५,९४० कित्ता शेयरको सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सनराइज क्यापिटल लिमिटेड, हिमालयन क्यापिटल लिमिटेड र कुमारी क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।  फागुन ६ गते यस विषयमा एक सम्झौता भएको हो ।  सम्झौतामा कम्पनीका तर्फबाट...

नाफा घटेपछि एचएसबिसी बैंकले ३५ हजार कर्मचारीलाई घर पठाउने, नेपाली बैंकले के सिक्ने ?

1582014174hsbc.jpg
काठमाण्डौ । नाफामा अत्यासलाग्दो गिरावट आएसँगै एचएसबिसी बैंकले ३५ हजार कर्मचारी कटौति गर्ने भएको छ ।  एचएसबिसी बैंक विश्वकै ठूलोमध्येको एक र यूरोपकै सबैभन्दा ठूलो बैंक हो । बैंकका अफ्रिका, एशिया, ओसिनिया, यूरोप, नर्थ अमेरिका, साउथ अमेरिका, मिडल इस्ट लगायत क्षेत्रका ६४ देशमा ३ हजार ९०० अफिस रहेका छन् । विश्वभर बैंकका ४० मिलियन ग्राहक छन् ।...

के हो सार्वजनिक निश्कासनमा बुक विल्डिङ विधि ? यसरी हुन्छ धितोपत्रको मूल्य निर्धारण

1581597922ipop.jpg
काठमाण्डौ । धितोपत्रको प्रारम्भिक सार्वजनिक निश्कासनमा बुक बिल्डिङ विधि समेत प्रयोगमा ल्याउने गरी धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०७३ हालै संसोधन गरी फागुन १(आज)देखि कार्यान्वनमा ल्याएको छ ।  विगत लामो समयअघिदेखि नै सार्वजनिक निश्कासनमा बुक बिल्डिङ विधि चर्चामा आइरहेको थियो । यस्तो विधि कार्यान्वयनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध