काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले चुक्तापुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ङादी ग्रुप पावरलाई हिजो (असार ९ गते) १ः१.५ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ।
सेबोनको अनुमतिसँगै अब यो कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।
यो हकप्रदको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19