ngadi group power limited

विद्युत नियमन आयोगबाट ङादी ग्रुप र आँखुखोला जलविद्युतले पाए हकप्रद ल्याउने स्वीकृति

1693110526right.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएका छन्।  विद्युत नियमन आयोगबाट यी दुवै कम्पनीले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएका हुन्। आयोगले ङादी ग्रुप पावरलाई चुक्तापुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत र आँखुखोला जलविद्युतलाई ८०...

ङादी ग्रुप पावरको नाफामा संकुचन, ईपीएस रु. ३.६५

1691736945ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावरको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासमा नाफा घटेको छ।  आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार ङादी ग्रुप पावरको नाफा अघिल्लो वर्षको तुलनामा २१.५९ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ६ करोड ७४ लाख रुपैयाँमात्रै भएको...

ङादी ग्रुप पावरले डाक्यो विशेष साधारणसभा, १००% हकप्रद निष्कासनको प्रस्ताव पारित गर्ने

1689162678ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावरले विशेष साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। कम्पनीले विशेष साधारणसभा आउँदो साउन १४ गते आयोजना गर्ने निर्णय गरेको छ।  सभाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर...

1695556604Online-Ad.gif

ङादी ग्रुप पावरले १००% हकप्रद जारी गर्ने, यस्ता छन् उद्देश्य

1688358601ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको आइतबार (असार १७ गते) बसेको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो।  हकप्रद निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पेस...

ङादी ग्रुप पावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1676279016ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद...

ङादी ग्रुपको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1664425424ngadi.jpg
काठमाण्डौ । लिलामीमा राखिएको ङादी ग्रुप पावरको साढे १२ लाख बढी कित्ता अवितरित हकप्रद सेयरमा बोलपत्र पेस गर्ने आज असोज १३ गते अन्तिम दिन रहेको छ। कम्पनी गत असोज २ गतेबाट १२ लाख ५७ हजार २९० कित्ता हकप्रद लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।  यो लिलामी सेयरमा योग्य...

ङादी ग्रुपको १२.५७ लाख कित्ता सेयर आजबाट बिक्रीमा

1663468119ngadi-power.jpg
काठमाण्डौ । ङादी ग्रुप पावरको साढे १२ लाख बढी कित्ता अवितरित हकप्रद सेयर आज असोज २ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री राखिएको छ।  कम्पनीले साउन १८ देखि भदौ ७ गतेसम्म १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो...

ङादी ग्रुपको १२.५७ लाख कित्ता बढी अवितरित हकप्रद सेयर असोज २ बाट बिक्रीमा राखिने

1662863223ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावरको साढे १२ लाख बढी कित्ता अवितरित हकप्रद सेयर असोज २ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री राख्ने भएको छ।  कम्पनी साउन १८ देखि भदौ ७ गतेसम्म १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो...

ङादी ग्रुप पावरको साढे १२ लाख बढी कित्ता सेयर लिलामीमा राखिने

1662617189ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावरले अवितरित साढे १२ लाख बढी कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री राख्ने भएको छ।  कम्पनी साउन १८ देखि भदौ ७ गतेसम्म १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रद सेयर बुधबार...

ङादी ग्रुप पावरको हकप्रद भर्नुभयो ? आज अन्तिम दिन

1661223565ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडका हकप्रद सेयरमा आवेदन दिने आज भदौ ७ गते अन्तिम दिन रहेको छ।  कम्पनीले साउन १८ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा आज बैंकिङसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।   कम्पनीले १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद सेयर बिक्री...

ङादी ग्रुप पावरको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1659494493ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आज साउन १८ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको छ।  कम्पनीले १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।  यो हकप्रदमा लगानीकर्ताले भदौ ७ गतेसम्म खरिद आवेदन पेस गर्न...

ङादी ग्रुप पावरले साउन १८ बाट हकप्रद बिक्री खुला गर्ने, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1658027680ngadi-group.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले यही साउन १८ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री गर्ने भएको छ।  कम्पनीले १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।  यो हकप्रदमा लगानीकर्ताले भदौ ७ गतेसम्म खरिद आवेदन पेस...

सुपर ट्रेन्डमा बुलिस नै रहेको ङादी पावरको सेयर बजारमा आगामी यात्रा कस्तो रहला ?

1657541628ngpl-super-trend.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको रोजाइमा पर्न सफल जलविद्युत कम्पनीमध्ये एउटा हो, ङादी ग्रुप पावर।  २०६२ सालमा प्राइभेट कम्पनीका रुपमा स्थापित ङादी ग्रुप पावर २०७१ सालमा पब्लिका कम्पनीमा परिणत भएको थियो। यो कम्पनीले लमजुङको भुलभुलेस्थित सिउरीखोलामा ५ मेगावटको सिउरीखोला जलविद्युत आयोजना...

मूल्य समायोजनपछि ङादी ग्रुप पावरको सेयरभाउ कति ?

1656902699ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै ङादी ग्रुप पावरको प्रतिकित्ता २६३.६० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५०९ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर...

आजसम्म कायम सेयरधनीले ङादी ग्रुप पावरको १५०% हकप्रद भर्न पाउने

1656817571Ngadi-group-power.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ।  कम्पनीले हकप्रद निष्कासनका लागि भोलि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार १९ गतेसम्म कायम सेयरधनीहरु मात्र यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।  कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध