काठमाण्डौ । नेपाल अधिराज्यभरी १७ वटा सामसङका सेवा केन्द्रहरु भएको आइएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरको भानुचौकमा सुरु गरेको छ ।
सो केन्द्रको एक औपचारिक समारोहका बीच उद्घाटन समेत गरिएको छ।
उद्घाटन समारोहमा आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले भने–“हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरैभन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रीपछिको सेवा प्रदान गर्नु हो।”
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago