काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले २०७४ जेठपछि देशभर लोडेडिङ अन्त्य गर्ने तयारी अघि बढाएको छ ।
परीक्षणका रुपमा दसैँपछि काठमाडौँ उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभर विस्तार गर्ने तयारी अघि बढाएको छ ।
पछिल्लो समय काठमाडौँ उपत्याकाको विद्यूत व्यवस्थापनमा प्राधिकरणले प्राप्त गरेको सफल अनुभवको आधारमा देशभर विद्युत कटौती अन्त्य गर्ने तयारी भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
यसका लािग प्राधिकरणले तीव्र रुपमा विद्युत प्रशारण तथा वितरण प्रणाली सुधारको काम अघि बढाएको उनले बताए ।
पुस ११ गतेको विद्युत खपत तथ्यांकलाई आधार मान्दा वितरण प्रणालीमा हाल देभरको विद्युत माग १२ सय ७३ मेगावाट छ ।आजको नागरिक दैनिकमा खबर छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago