nepal electricity authority

विद्युत प्राधिकरणले हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने,अर्थ मन्त्रालयले दियो सहमति

1705207182nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासन गर्ने भएको छ । प्राधिकरणले रु.६० अर्ब रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि अर्थमन्त्रालयबाट सहमति प्राप्त गरेको हो ।  संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा बिक्री गर्ने तयारी गरिएको हो ।...

६० किस्तामा महशुल तिर्न प्राधिकरणको ताकेता, ‘बक्यौता तिर्न ३० दिनभित्र आवेदन दिनू’

170477519620220811020636NEA.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम तिर्न बाँकी उद्योगहरुलाई ६० महिनाको समयावधि दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महशुल बुझाउन  बाँकी उद्योगहरुलाई अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो...

बक्यौता तिर्न बाँकी उद्योगीले ६० किस्तासम्म विद्युत् महसुल तिर्न पाउने

1704168235823-1699841402nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताले विद्युत महशुल भुक्तानी गर्ने समयावधि बढाएको छ । प्राधिकरणले अब डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताले  बढीमा ६० किस्तासम्म महसुल भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो । सोमबार बसेको प्राधिकरण सञ्चालक समिति...

1695556604Online-Ad.gif

डेडिकेटेड र ट्रंकलाइन विवादः कुलमान आक्रामक, सार्वजनिक गरे बक्यौता नतिर्ने उद्योगको सूची

1703819306kulman1.jpg
काठमाण्डौ । डेडिकेटेड र ट्रंकलाइन फिडर प्रयोग गरेबापत करोडौं रुपैयाँ विद्युत महसुल र बक्यौता नतिरेको विषय थप पेचिलो बन्ने देखिएको छ ।  उपभोग नै नगरेको बिजुलीको बिल थमाएर नेपाल विद्युत प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको भन्दै छानबिन आयोग मागिरहेको निजी क्षेत्रमाथि थप दवाब सिर्जना गर्न प्राधिकरण आक्रामक देखिएको छ ।  डेडिकेटेड र...

‘महशुल तिर्न बाँकी अन्य उद्योगहरुको पनि लाइन काटिनेछ’- कुलमान घिसिङ

1703756739kul.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महशुल तिर्न बाँकी रहेका अन्य उद्योगहरुको पनि लाइन काटिने बताएका छन् । विद्युत महशुल विवादबारे आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले विद्युत बक्यौता तिर्न बाँकी रहेका अन्य उद्योगहरुको पनि लाइन क्रमशःकाटिदै जाने बताएका हुन् ।  ‘डेडिकेटेड तथा...

नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तार, विद्युत् खेर नजाने

1695800686khimti.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका-१३ साँखे (फुलासी) स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तार गरेको छ ।  २२०/ १३२ केभी सबस्टेसनमा १०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभीएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको...

तिप्ल्याङ्ग कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता सम्पन्न

1693921014IMG-20230905-WA0004.jpg
काठमाण्डौ । आएमई समूहद्वारा प्रवद्र्धित तिप्ल्याङ्ग कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता सम्पन्न भएको छ ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र  तिप्ल्याङ्गं कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार नेपाल विद्युत् प्राधिकरणमा आयोजित एक कार्यक्रमका...

थप १८० मेगावाट बिजुली भारत जाने, हाइड्रो सेक्टरमा उछाल आउनसक्ने

1693913067assfdfdfdf.jpg
काठमाण्डौ । भारतले बुधबारदेखि नेपालबाट थप १८० मेगावाट विद्युत खरीद गर्ने भएको छ ।  भारत सरकारले नेपालबाट १८० मेगावाट थप विद्युत आयातका लागि स्वीकृति दिएको हो ।  सबै प्रक्रिया समयमै सकिएको खण्डमा थप खरीदको स्वीकृति पाएको विद्युत बुधबारदेखि नै भारत निर्यात हुन थाल्नेछ ।  नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...

विद्युत नियमन आयोगसँग कुलमान घिसिङ फायर

1693737332nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत नियमन आयोग लामो समयसम्म सुतेर बस्दा डेडिकेटेड फिडर प्रयोग गरेका उद्योगहरुको बिजुलीको लाइन काटिने अवस्था आएको दाबी गरेका छन् ।  आइतबार आफ्नो कार्यकक्षमा बिजशालासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  केपी ओली नेतृत्वको सरकारको पालामै गठित...

शिवम सिमेन्टको वित्तीय स्वास्थ्य थप बिग्रिने डर !

1692538099sssss.png
काठमाण्डौ । बिक्री घटेर चौपट बनेको र त्यसले वित्तीय विवरण हिट भएपछि दोश्रो बजारमा क्रेज घट्दै गएको शिवम सिमेन्टको भविष्य थप बिग्रिनसक्ने देखिएको छ ।  यो सिमेन्ट कारखाना त्यसै पनि सञ्चालन खर्च बढेका कारण सकसमा छ । विकास निर्माणका काम सुस्त हुँदा सिमेन्ट बिक्री प्रभावित भएका कारण नाफामा पहिरो गएकै समयमा कम्पनीका लागि २ अर्ब बढीको थप...

वीरगञ्ज, कलैया र पोखरिया क्षेत्रमा ४ दिनसम्म लोडसेडिङ हुने

1651135892nea-building.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज, कलैया र पोखरिया क्षेत्रमा ४ दिनसम्म लोडसेडिङ गर्ने भएको छ ।  प्राधिकरणले एक सूचना प्रकाशित गर्दै परवानीपुर वीरगञ्ज ६६ के.भी. डबल सर्किट प्रसारण लाइनको टावर नम्बर ३४३ देखि ३५३ सम्म बीचमा नयाँ टावर खडा गर्ने र नयाँ कण्डक्टर फाइन स्याग गर्ने कार्य हुने भन्दै ४ दिन दैनिक केही घण्टाको दरले...

किन हुन सकेन विद्युत प्राधिकरणमा कुलमानको नियुक्ति ?

1628511058kulman.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई सोमबार नै कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रयास विफल भएको छ।  उर्जामन्त्री पम्फा भूसालले सोमबारको मन्त्रीपरिषद बैठकमा प्राधिकरणको हालका कार्यकारी निर्देशक हितमान शाक्यलाई निश्कासन गरी कुलमान घिसिङलाई नियुक्त गर्ने प्रस्ताव गरेकी थिइन् । तर, उनको प्रस्तावअनुसारको...

अनलाइनबाट विद्युत महसुल तिर्दा अब शुल्क लाग्ने

1616084938mbl.jpg
काठमाण्डौ । विभिन्न भुक्तानी सेवाप्रदायकहरुको प्लेटफर्म प्रयोग गरी अनलाइनबाट विद्युत महसुल बुझाउँदा अब शुल्क लाग्ने भएको छ ।  नेपाल विद्युत प्राधिकरणले आफ्ना उपभोक्ताहरुबाट अनलाइनमार्फत महसुल भुक्तानी सेवा संचालन गर्न इच्छुक सेवा प्रदायकहरुबाट प्रस्ताव आह्वान गर्दै यस्तो व्यवस्था गरेको हो । हालसम्म विद्युत महसुल अनलाइनबाट...

काठमाण्डौका ६ फिडरअन्तर्गतका क्षेत्रमा शुक्रबार र शनिवार लोडसेडिङ हुने

1608223071Electricity.jpg
काठमाण्डौ । शुक्रबार र शनिवार काठमाण्डौ उपत्यकाका विभिन्न ६ फिडरहरु सटडाउन भई केही घण्टा लोडसेडिङ हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणका अनुसार पुस ३ गते शुक्रवार विहान ७ः०० बजे दखि १०ः०० बजे सम्म र पुस ४ गते शनिवार दिउँसो १२ः०० बजे देखि ३ः०० बजेसम्म बालाजु सवस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकोले उक्त सवस्टेसनबाट वितरित...

भोलि काठमाण्डौका यी स्थानमा ५ घन्टा लोडसेडिङ

1602233905load.jpeg
काठमाण्डौ । काठमाण्डौ जिल्लाका आधा दर्जनभन्दा बढी स्थानमा भोलि शनिबार ५ घन्टा लोडसेडिङ हुने भएको छ। बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने आधा दर्जभन्दा बढी स्थानमा भोलि लोडसेडिङ हुने भएको हो। यो वितरण केन्द्रअन्तर्गत ढुंगेधारा, बनस्थली, अन्नपूर्ण चोक, फूलबारी गेट, नागार्जुन, लोलाङ, जितपुर एसियालगायत स्थानमा बत्ती निभ्ने नेपाल विद्युत्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध