काठमाण्डौ । विश्व बैंकले ‘डिजिटल नेपाल एक्सेलेरेसन परियोजनाका लागि नेपाललाई १४० मिलियन (१७ अर्ब रुपैयाँबराबर)को आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
विश्व बैंकका कार्यकारी निर्देशकले बिहीबार एक कार्यक्रमबीच उक्त आर्थिक सहयोग स्वीकृत गरेका हुन्।
यो परियोजनाले ब्रोडब्यान्डमा पहुँच विस्तार गर्नुका साथै वित्तीय पहुँचमा धेरैभन्दा धेरै जनसंख्यालाई जोड्न सघाउ पुग्नेछ।
यसले देशको डिजिटल अर्थतन्त्र डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्व बैंकको विश्वास छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19