world bank

सन् २०२४ मा विश्व अर्थतन्त्र कमजोर रहने डब्लूईएफको प्रक्षेपण,५६% अर्थशास्त्रीको समान मत

1705313911World-Economic.jpg
काठमाण्डौ । सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर र सुस्त रहनेमा विश्व बैंक र विश्व आर्थिक मञ्च(डब्लूईएफ) ले समान धारणा व्यक्त गरेका छन् ।  डब्लूईएफको ताजा अनुमानका अनुसार सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर रहनेछ । विश्व अर्थतन्त्रको खस्कदो अवस्था,भू–राजनीति टकराव र कृत्रिम बौद्धिकताको प्रभावका कारण यस वर्ष विश्वको अर्थतन्त्र...

सन् २०२४ मा विश्व अर्थतन्त्र अझै सुस्ताउने विश्व बैंकको प्रक्षेपण, गरीब देशको अवस्था डामाडोल बन्नसक्ने

1704813877chinese-people.png
काठमाण्डौ । विश्व बैंकले सन् २०२४ मा विश्व अर्थतन्त्र सन् २०२३ को भन्दा पनि बढी सुस्ताउने प्रक्षेपण गरेको छ ।  मंगलबार विश्व बैंकले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । उसले विश्व अर्थतन्त्रले ३० वर्षयताकै सबैभन्दा खराब आधा दशक व्यहोरिरहेको र सुस्त वृद्धिदरको रेकर्ड अझै बन्ने दाबी गरेको हो ।  सन् २०२४ मा लगातार तेस्रो वर्ष...

उच्च ब्याजदरले धेरै ऋण लिएका अर्थतन्त्रमा गम्भीर समस्या आउने विश्व बैंकका प्रमुख अर्थशास्त्रीको चेतावनी

16970415531111.jpg
काठमाण्डौ । विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिका कारण धेरै ऋण भएका अर्थतन्त्रमा गम्भीर समस्या निम्त्याउनसक्ने चेतावनी दिएका छन् ।  यूएस फेडेरल रिजर्भ, यूरोपियन बैंकहरु र अन्यले दरहरु बढाएका र उच्च मुद्रास्फितिलाई कम गर्नका लागि तिनीहरु अपेक्षाभन्दा बढी उच्च रहनसक्ने समेत उनले चेतावनी दिएका छन् ।  अन्तराष्ट्रिय...

1695556604Online-Ad.gif

नेपालको आर्थिक वृद्धिदर ३.९% रहने विश्व बैंकको प्रक्षेपण, अर्को वर्ष ५% पुग्ने अनुमान

1696318461wb.jpg
काठमाण्डौ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। सरकारले बजेटमार्फत भने चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमात्रै भएको थियो। विश्व बैंकको नेपालको आर्थिक वृद्धिको प्रक्षेपण सन्तोषजनक...

विश्व बैंकले दियो रु. १५.८७ अर्ब ऋण, अनुदानमा रु. २.६० अर्ब

1685538642mof.jpg
काठमाण्डौ । विश्व बैंकले नेपाललाई १२० मिलियन अमेरिकी डलर (करिब १५ अर्ब ८७ करोड रुपैयाँ) ऋण र १९.७ मिलियन अमेरिकी डलर (करिब २ अर्ब ६० करोड रुपैयाँ) अनुदान दिएको छ।  नेपाल सरकार र विश्व बैंकबीच बुधबार १५ अर्ब ८७ करोड ऋण र विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम (एसएसटीपी) सञ्चालनका लागि ग्लोबल पार्टनरसीप फर एजुकेसनमार्फत २ अर्ब ६० करोड...

विश्व बैंकको कमान सम्हाल्दै भारतीय मूलका अजय बंगा, कस्तो छ पृष्ठभूमि ?

1683186224ajay-banga.jpg
काठमाण्डौ । भारतीय मूलका अजय बंगा विश्व बैंकको अध्यक्ष बन्ने भएका छन्।  बुधबार विश्व बैंकको नयाँ अध्यक्षमा बंगाको नाम अनुमोदन भएको हो। यसअघि उनको नाम अमेरिकी राष्ट्रपति जो बाइडेनले मनोनयन गरेका थिए।  अजयलाई ५ वर्षका लागि विश्व बैंकको अध्यक्ष बनाइनेछ। बंगाले जुन २ मा विश्व बैंकका वर्तमान अध्यक्ष डेभिड मालपासको स्थान लिन...

विश्व बैंकले दियो ‘स्लोडाउन’को चेतावनी, यी काम नगरिए अवस्था झनै बिग्रिने

1679977832world-bank.jpg
काठमाण्डौ । विश्व अर्थतन्त्रमा मन्दीको कालो बादल मडारिरहेको छ। अमेरिका र युरोपमा बैंकिङ संकटले मन्दी आउने डर झनै बढाएको छ।  यही बेला विश्व बैंकले सन् २०३० सम्ममा विश्व अर्थतन्त्रको गति तीन दशकयताकै न्यून हुन सक्ने चेतावनी दिएको छ। विश्व बैंकले आफ्नो प्रतिवेदनमा उत्पादकत्व र श्रम आपूर्ति प्रवर्द्धन, लगानी प्रवरद्ध्नसँगै सेवा...

कार्यकाल पूरा हुनुअगावै विश्व बैंकका प्रमुखद्वारा राजीनामाको घोषणा

1676518775world-bank.jpg
काठमाण्डौ । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन्। डेभिडले आफ्नो कार्यकाल पूरा हुनुअघि नै यो घोषणा गरेका हुन्। डेभिडको कार्यकाल २०२४ मा समाप्त हुने थियो। डोनाल्ड ट्रम्पको कार्यकालमा डेभिड मालपास विश्व बैंकको प्रमुख बनेका थिए। डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौती थिए। जसमा...

नेपालको आर्थिक वृद्धिदर ५.१% रहने विश्व बैंकको प्रक्षेपण, विश्व अर्थतन्त्रमा मन्दी आउने अनुमान

1673435463world-bank.png
काठमाण्डौ। विश्व बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ।  ग्लोबल इकोनोमिक प्रस्पेक्टस् सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदरमा यस्तो प्रक्षेपण गरेको हो। दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर तेस्रो स्थानमा रहने विश्व बैंकको प्रक्षेपण छ।  विश्व बैंकका अनुसार...

विश्व बैंकका प्रमुखको चेतावनी-‘विश्व खतरनाक मन्दीतर्फ’

1665717691david-malpass.jpg
काठमाण्डौ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले विश्वव्यापी अर्थतन्त्र खतरनाक रुपमा मन्दीतर्फ गइरहेको चेतावनी दिएका छन्।  अध्यक्ष पालपासले गरिबहरुलाई लक्षित सहयोगका लागि पनि आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकको छेउमा मालपासले सञ्चारकर्मीसँग भने, ‘हामीले सन् २०२३ को विश्वको आर्थिक...

नेपालको आर्थिक वृद्धिदर ५.१% रहने विश्व बैंकको प्रक्षेपण

1665284870world-bank.png
काठमाण्डौ। विश्व बैंकले चालु आर्थिक वर्षामा नेपालको आर्थिक वृद्धदर ५.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर ८ प्रतिशत रहने लक्ष्य राखेको छ।  हालै सार्वजनिक गरिएको दक्षिण एसियामा केन्द्रित ‘कपिङ विद सक्सः माइग्रेसन एन्ड द रोड टु रिसिलियन्स’ प्रतिवेदनमा विश्व बैंकले यो वर्षको आर्थिक...

विश्वमा मन्दीको खतरा बढ्यो : विश्व बैंक

1663574365world-bank.png
काठमाण्डौ । विश्व बैंकले विश्वमा आर्थिक मन्दीको खतरा बढेको जनाएको छ।  विश्व बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो औँल्याएको हो। यो वर्षको सुरुआतदेखि नै विश्वका अर्थतन्त्रहरुको अनुमानित आर्थिक वृद्धिदरमा गिरावट आइरहेकोले सन् २०२३ मा विश्वव्यापी मन्दीको अवस्था आउने खतरा बढेको प्रतिवेदनमा उल्लेख छ।  विश्वव्यापी...

डिजिटल नेपाल परियोजनाका लागि विश्व बैंकले रु. १७ अर्ब दिने

1655448188wb.png
काठमाण्डौ । विश्व बैंकले ‘डिजिटल नेपाल एक्सेलेरेसन परियोजनाका लागि नेपाललाई १४० मिलियन (१७ अर्ब रुपैयाँबराबर)को आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।  विश्व बैंकका कार्यकारी निर्देशकले बिहीबार एक कार्यक्रमबीच उक्त आर्थिक सहयोग स्वीकृत गरेका हुन्।  यो परियोजनाले ब्रोडब्यान्डमा पहुँच विस्तार गर्नुका साथै वित्तीय पहुँचमा...

सन् २०२४ सम्म महँगी कायमै रहने, गरिबी उन्मूलनको लक्ष्यमा धक्का

1651140847world-bank.jpg
काठमाण्डौ । विश्व बैंकले रुस–युक्रेन युद्धका कारण विश्वभर वृद्धि भइरहेको महँगी सन् २०२४ सम्म कायमै रहने अनुमान गरेको छ।  विश्व बैंकले हालै एउटा प्रतिवेदन सार्वजनिक यस्तो प्रक्षेपण गरेको हो। प्रतिवेदनअनुसार विगत दुई वर्षमा तेलको मूल्यमा भएको वृद्धि सन् १९७३ को तेल संकटपछिकै ठूलो हो। त्यस्तै खाद्यान्नमा भएको मूल्यवृद्धि सन् २००८...

युद्धका कारण युक्रेनको अर्थतन्त्र आधाले संकुचित हुने विश्व बैंकको अनुमान

1649644853world-bank.png
काठमाण्डौ । विश्व बैंकले युद्धका कारण युक्रेनको अर्थतन्त्र यो वर्ष ४५ प्रतिशतले संकुचित हुने अनुमान गरेको छ। विश्व बैंकले युक्रेनको अर्थतन्त्रमा यो युद्धको नकारात्मक प्रभाव कोरोना महामारीका बेला पूर्वी युरोप र मध्य एसियामा देखिएको प्रभावभन्दा बढी हुने जनाएको छ। विश्व बैंकका अनुसार एकपछि अर्को धेरै प्रतिबन्धले रुसी अर्थतन्त्रलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध