काठमाण्डौ । डेनमार्कले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ।
डेनमार्क सरकारले नेपाललाई कोरोनाविरुद्धको एस्ट्राजेनिका खोपको १४ लाख डोज उपलब्ध गराउने निर्णय गरेको हो।
खोप उपलब्ध गराउने सम्बन्धमा डेनमार्क सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र पठाएर जानकारी गराएको विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19