corona vaccine

एक दिनअगावै काठमाण्डौमा खोप अभियान स्थगित, कारण यस्तो छ

16264321692179328192512921001382872191944488526134457n.jpg
काठमाण्डौ । काठमाण्डौ जिल्लामा सञ्चालन भइरहेको कोभिडविरुद्धको खोप अभियान स्थगित गरिएको छ।  यसअघि भेरोसेल खोप लगाउने अभियान असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएको थियो। तर, खोप सकिएपछि अभियान स्थगित गर्नुपरेको जिल्ला स्वास्थ्य कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ।  अब अर्को सूचना जारी नभएसम्मका लागि भेरोसेल खोप...

साउन ४ बाट काठमाण्डौमा जोन्सन एन्ड जोन्सनको खोप लगाइने, क–कसले पाउने ?

1626163194jonson.jpg
काठमाण्डौ । अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाण्डौ जिल्लामा साउन ४ गतेबाट लगाउन सुरु गरिने भएको छ। यसका लागि ४४ वटा खोप केन्द्र तोकिएका छन्। कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरिकाले सोमबार नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो। यो खोपको एक डोजमात्र लगाए पुग्छ।  यो खोप ५०–५४...

आजबाट देशैभर कोरोनाविरुद्धको खोप अभियान सुरु, क–कसले लगाउन पाउँछन् ?

1626148985corona.jpg
काठमाण्डौ । सरकारले मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ। चीनबाट आएको भेरोसेल र आजै अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप मंगलबारदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए। विभागले भेरोसेल र जोन्सन एन्ड...

1695556604Online-Ad.gif

अमेरिकाले दिएको जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप नेपाल आइपुग्यो

1626068745Jhonson.jpg
काठमाण्डौ । अमेरिकाले नेपाललाई दिएको जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप १५ लाख ३० हजार डोज नेपाल आइपुगेको छ। खोप दुबईबाट कतार एयरवेजमार्फत सोमबार बिहान काठमाण्डौ आइपुगेको हो। विमानस्थलमा आयोजित पत्रकार सम्मलेनमा नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले ती खोप स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई...

अमेरिकाले दिने जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

1625973446vaccine.gif
काठमाण्डौ । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोनाभाइरसविरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ। अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ।  उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो। कोरोना भाइरस...

बेलायतले गरिब देशहरुलाई १० करोड डोज खोप अनुदानमा दिने

1623379594uk-pm.jpg
काठमाण्डौ । बेलायतले गरिब देशहरुलाई कोरोनाविरुद्धको खोपको १० करोड डोज अनुदानमा उपलब्ध गराउने भएको छ। बेलायतले अबको केही साताभित्रै गरिब देशहरुलाई खोप अनुदानमा दिन सुरु गर्ने बताइएको छ। बेलायतले आगामी सेप्टेम्बरसम्म ५० लाख डोज बाँकी ९ करोड ५० लाख डोज १ वर्षभित्र वितरण गर्नेछ।  बेलायतले २०२१ को अन्त्यसम्म २ करोड ५० लाख डोज गरिब...

अमेरिकाले गरिब मुलुकहरुमा कोरोनाविरुद्धको खोपको ५० करोड डोज बाँड्ने

1623292950America.jpg
काठमाण्डौ । अमेरिकाले विश्वका गरिब देशहरुलाई कोरोनाविरुद्धको खोपको ५० करोड डोज सहयोगस्वरुप बाँड्ने भएको छ। अमेरिकी मिडियाहरुका अनुसार राष्ट्रपति जो बाइडन प्रशासनले सन् २०२१–२२ मा १०० गरिब देशहरुमा खोपको ५० करोड डोज बाँड्ने निर्णय गरेको हो। जसमा यो वर्ष २० करोड डोज र अर्को वर्ष ३० करोड डोज बाँडिने बताइएको छ।  अमेरिकाले फाइजरको खोप...

आजबाट काठमाण्डौमा ६०–६४ वर्षसम्मकालाई खोप लगाइने (खोप केन्द्रको सूचीसहित)

1623123748khop.png
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र आज मंगलबारदेखि कोरोनाविरुद्ध खोप लगाउन सुरु गरिँदैछ।  महानगरपालिकाका अनुसार ६० देखि ६४ वर्षसम्मकालाई पहिलो मात्रामा भेसोसेल खोप लगाइनेछ। यो खोप कार्यक्रम जेठ २९ गतेसम्म चल्नेछ।  वडाअनुसार तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म गएर खोप लगाउन सकिने महानगरपालिकाले...

कोभ्याक्सिन कि कोभिशिल्ड : कसले बनाउँछ अधिक एन्टीबडी ?

1623037869covaxin.jpg
काठमाण्डौ । कोरोनाभाइरसविरुद्ध कुन भ्याक्सिन अधिक प्रभावकारी होला ? कुन भ्याक्सिन लगाउँदा कोरोना संक्रमणको खतरा खतम होला ? कुन चाहिँ भ्याक्सिनको साइड इफेक्ट सबैभन्दा कम होला ? कुन भ्याक्सिन लगाउँदा एन्डीबडी तीव्रताका साथ अधिक बन्न थाल्नेछ ? कोरोनाको दोस्रो लहरबीच भ्याक्सिन लगाउनुअघि मानिसहरुको मनमा यस किसिमका थुप्रै प्रश्नहरु अवश्य...

डेनमार्कले नेपाललाई कोरोनाविरुद्धको १४ लाख डोज खोप दिने

1622975174astrazenica.jpg
काठमाण्डौ । डेनमार्कले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ। डेनमार्क सरकारले नेपाललाई कोरोनाविरुद्धको एस्ट्राजेनिका खोपको १४ लाख डोज उपलब्ध गराउने निर्णय गरेको हो।  खोप उपलब्ध गराउने सम्बन्धमा डेनमार्क सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र पठाएर जानकारी गराएको विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाका...

चीनको अर्को खोपले पनि पायो आपतकालीन प्रयोगको अनुमति

1622600680Khop.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनमा बनेको अर्को एउटा कोभिड–१९ विरुद्धको खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।  चिनियाँ फार्मा कम्पनी सिनोभ्याकले तयार गरेको खोपलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो। डब्ल्युएचओले यो खोप सुरक्षा र प्रभावका हिसाबले अन्तर्राष्ट्रिय मानकमा सफल रहेको...

सरकारले चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोपको १ करोड डोज खरिद गर्ने

1622196926pradeep.jpg
काठमाण्डौ । सरकारले चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोपको १ करोड डोज खरिद गर्ने तयारी गरेको छ।  स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी गराएका हुन्। जसअनुसार पहिलो चरणमा चीनको सिनोफार्मसँग ५० लाख र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज...

भारतमा छिटै कोरोनाविरुद्धको थप ४ भ्याक्सिन उपलब्ध हुने

1622186692covid-19-vaccine.jpg
काठमाण्डौ । भारतमा चाँडै कोरोनाविरुद्धका ४ वटा भ्याक्सिन उपलब्ध हुने भएका छन्।  भारतको नीति आयोगका सदस्य डा बी.के. पालले भारतमा कारोनाविरुद्धको खोपको उत्पादन निरन्तर बढिरहेको र चाँडै थप ४ वटा भ्याक्सिन आउन विकास हुन लागेको बताए। यसमा बायो–ईको भ्याक्सिन, जायडसको डीएनएमा आधारित भ्याक्सिन, भारत बायोटेकको नेसनल भ्याक्सिन र जिनेवाको...

कोरोनाविरुद्ध खोप लगाउन यसरी दिन सकिन्छ अनलाइन आवेदन

1621922658corona-vaccine.jpg
काठमाण्डौ । कोरोना महामारीले विश्वलाई नै चपेटामा परेको छ। अब यो संक्रमणबाट एउटैमात्र भरपर्दो अस्त्र भनेको खोप नै हो।  नेपाल सरकारले कोरोनाविरुद्धको खोपको सहज उपलब्धताका लागि पहल गरिरहेको जनाएको छ। यसका लागि बेलायत तथा अमेरिकाबाट खोप ल्याउन पहल भइरहेको सरकारको भनाइ छ।  यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप वितरण...

सुखद् खबर : कोरोनाको भारतीय भेरियन्टविरुद्ध फाइजर र एस्ट्राजेनेकाको खोप प्रभावकारी साबित

1621738481vaccine.jpg
काठमाण्डौ । भारतमा पहिलोपटक देखिएको कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि फाइजर र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप पूर्ण रुपमा प्रभावकारी रहेको पाइएको छ। बेलायतमा भएको एक अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो। अध्ययनको नतिजाअनुसार यी दुवैमध्ये जुनसुकै खोपको २ डोज भारतमा देखिएको भेरियन्टविरुद्ध प्रभावकारी हुने देखिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध