corona vaccine

यी हुन् निर्णायक चरणमा पुगेका कोरोनाविरुद्धका १० भ्याक्सिन, कहिलेसम्म आउला ?

1604291107corona-vaccine.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसविरुद्धको खोपको खोज अब अन्तिम चरणमा पुगेको छ। ताजा अपडेटअनुसार हाल विश्वभर १० वटा भ्याक्सिन तेस्रो तथा अन्तिम चरणको क्लिनिकल ट्रायलमा छन्। योसँगै अब छिटै कोरोनाविरुद्धको भ्याक्सिन प्राप्त हुने खबरहरु पनि प्राप्त भइरहेका छन्। आउनुस् ती १० भ्याक्सिनका विषयमा चर्चा गरौँ– अक्सफोर्ड युनिभर्सिटी...

कोरोना भ्याक्सिनको सम्भावित ‘साइड इफेक्ट’, गरिब देशहरुमा क्षतिपूर्ति दिन कोष स्थापना

1604047642corona-vaccine.jpg
काठमाण्डौ । विश्वका गरिब देशका मानिसलाई लक्षित गरी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अन्तर्गत रहेको खोप योजनाले कोरोनाभाइरसविरुद्धको खोपले निम्त्याउने सम्भावित ‘साइड इफेक्ट’ मा उपलब्ध गराउनुपर्ने क्षतिपूर्तिका लागि कोष स्थापना गरेको छ।  यो कोषमार्फत डब्ल्यूएचओले कोरोनाविरुद्धको खोप विश्वव्यापी रुपमा नपुग्ने भयलाई पनि...

कोरोना भ्याक्सिन यो वर्षभित्रै आउने भारतीय कम्पनीको दाबी, अक्सफोर्डको के हुँदैछ ?

1603956019corona-vaccine.jpg
काठमाण्डौ । भारतको औषधि निर्माता कम्पनी फाइजरले सन् २०२० मै विश्व महामारी कोरोनाभाइरसविरुद्धको भ्याक्सिन तयार हुने दाबी गरेको छ। कोरोनाविरुद्धको भ्याक्सिन विकासमा विश्वभरका वैज्ञानिकहरु दिनरात खटिरहेकै बेला भारतबाट यस्तो सुखद् खबर सार्वजनिक भएको हो । हाल विभिन्न देशका वैज्ञानिकहरुले विकास गरेको भ्याक्सिनको विभिन्न चरणको...

1695556604Online-Ad.gif

अक्सफोर्डको कोरोना भ्याक्सिन : परीक्षणमा सहभागी स्वयंसेवकको मृत्यु, ट्रायल नरोकिने

1603339369corona-vaccine.jpg
काठमाण्डौ । ब्राजिलमा भइरहेको तेस्रो चरणको क्लिनिकल ट्रायलका क्रममा अक्सफोर्ड युनिभर्सिटीद्वारा विकसित कोरोनाविरुद्धको भ्याक्सिन लगाइएका एक स्वयंसेवकको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रायलमा सहभागी स्वयंसेवकको मृत्यु भए पनि एस्ट्राजेनिकाले उत्पादन गरेको यो भ्याक्सिनको परीक्षण भने ब्राजिलमा रोकिने छैन।...

कोरोना भ्याक्सिन विकासमा झट्का, जोन्सन एन्ड जोन्सनले रोक्यो ट्रायल

1602561536vaccine.jpg
काठमाण्डौ । अमेरिकाको चर्चित कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोनाभाइरस भ्याक्सिनको तेस्रो चरणको ट्रायल रोकेको छ।  ट्रायलमा सहभागी एक स्वयंसेवकमा अज्ञात रोग देखिएपछि कम्पनीले तेस्रो चरणको ट्रायल रोकेको हो। कम्पनीले यस विषयमा अनुसन्धान गर्न एउटा स्वतन्त्र बिरामी सुरक्षा समिति बनाएको छ।  तेस्रो चरणको ट्रायल रोकेसँगै कम्पनीले यो...

कोरोना भ्याक्सिन : ५ लाख सार्कको बलि चढाइने !

1601884840vaccinepic.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि विकास भइरहेका भ्याक्सिन निर्माणका लागि करिब ५ लाख सार्कको मारिने खबरले अहिले विश्वभर तहल्का मच्चिएको छ। वास्तवमा सार्कको कलेजोबाट एक किसिमको तेल उत्पादन हुन्छ। जुन विभिन्न रोगविरुद्धको भ्याक्सिन बनाउन प्रयोग हुन्छ।  अहिले कोरोनाविरुद्ध बनेका अधिकांश भ्याक्सिनमा पनि सार्कको...

कोरोनाविरुद्धको खोप सन् २०२१ को सुरुआतमै आउँछ : चिनियाँ कम्पनी

1601024058sinovac.jpg
- साम म्याकनिल बेइजिङ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ। कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ।  सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण...

कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण गर्न स्वस्थ स्वयंसेवकलाई संक्रमित बनाइने

1601006076vaccine.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासमा विभिन्न देशहरु लागिपरेका छन्। भ्याक्सिन विकासमा अहिले रुस, चीन, अमेरिका, बेलायतलगायतका देश अग्रस्थानमा देखिएका छन्।  हालसम्म ३६ वटा भ्याक्सिन क्लिनिकल परीक्षणका चरणमा छन्। त्यसमध्ये एक अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप परीक्षणको अन्तिम चरण नजिक पुगिसकेको...

रुसद्वारा भारतलाई कोरोनाविरुद्धको १० करोड डोज खोप दिने घोषणा

1600311468vaccine.jpg
काठमाण्डौ । रुसमा कोरोनाभाइरसविरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई १० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ। कोषले रुसमा स्पुतनिक भी नामको खोप विकास गरेको छ। कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र...

अक्सफोर्ड युनिभर्सिटीको कोरोना भ्याक्सिनको अन्तिम ट्रायल फेरि सुरु हुने

1599969456corona-vaccine.jpg
काठमाण्डौ । परीक्षणमा सहभागी एक बिरामीमा थप समस्या देखिएपछि रोकिएको अक्सफोर्ड युनिभर्सिटीद्वारा तयार पारिएको कोरोनाविरुद्धको भ्याक्सिनको अन्तिम ट्रायल पुनः सुरु हुने भएको छ। एस्ट्रजेनेकाद्वारा उत्पादन गरिने यो भ्याक्सिनको अन्तिम ट्रायलमा सहभागी बिरामी साइड इफेक्ट देखिएपछि परीक्षण रोकिएको थियो। एस्ट्रजेनेकाले अन्तिम ट्रायल...

‘कोरोना भ्याक्सिन अक्टोबरसम्म आउने सम्भावना कम’

1599188701corona-vaccine.jpg
काठमाण्डौ । अमेरिकी वरिष्ठ कोरोना विशेष तथा ह्वाइटहाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य डा एन्थनी फाउचीले आउँदो अक्टोबरसम्म कोरोनाविरुद्धको भ्याक्सिन आउने निकै सम्भावना कम रहेको बताएका छन्। अहिले अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिन अक्टोबरसम्म आउने  सम्भावना रहेको भन्दै चर्चा चल्न थालेपछि डा फाउचीले यस्तो स्पष्टोक्ति दिएका...

हतारमा कोरोनाविरुद्धको भ्याक्सिनलाई प्रयोगको अनुमति दिनुअघि गम्भीरतापूर्वक सोचौँ : डब्ल्यूएचओ

1598925268corona-vaccine.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको भ्याक्सिनलाई प्रयोगको अनुमति दिनुअघि गम्भीरतापूर्वक सोच्न चेतावनी दिएको छ। डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले सञ्चारकर्मीसँग कुराकानी गर्दै सबै देशमा ट्रायल पूरा गर्नुअघि नै औषधि वा भ्याक्सिनलाई प्रयोगको अनुमति दिने अधिकार हुने भए पनि अहिलेको यो...

कोरोना भ्याक्सिन : त्यो लडाइँ जसमा सबै जायज छ

1598753576corona-vaccine.jpg
काठमाण्डौ । गत अगस्ट १ मा रुसको राजधानी मस्कोमा कोरोनाविरुद्धको पहिलो भ्याक्सिनलाई अनुमति दिइयो र यसको नाम ‘स्पुतनिक ५’ नाम दिइएको। यो कुरा सारा विश्वमा भुसमा आगो लागेझैँ फैलियो। सन् १९५७ मा सोभियत युनियनले स्पुतनिक स्याटेलाइट लन्च गरेको थियो। जसले स्पेसको दौडमा बाँकी सबैलाई पराजित गरेको थियो। यसैको सम्झनामा रुसले कोरोनाविरुद्ध...

रुस धमाधम कोरोना भ्याक्सिन बनाउँदै, अर्को पनि प्रयोगमा ल्याउने तयारी

1598493335corona-vaccine.jpg
काठमाण्डौ । कोरोनाविरुद्धको स्पुत्निक–५ नामक भ्याक्सिन लन्च गरिसकेको रुसले फेरि अर्को भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ।  समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार देशका उपप्रधानमन्त्री तात्याना गोलिकोवाले आउँदो सेप्टेम्बरको अन्त्यसम्म वा अक्टोबरको सुरुआतमै उक्त भ्याक्सिन प्रयोगका लागि अनुमति दिइने...

चीनमा ट्रायल पूरा नहुँदै कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु

1598258693vaccine.jpg
काठमाण्डौ । चीनमा कोरोनाविरुद्धको भ्याक्सिन ट्रायल पूरा नहुँदै मानिसमा लगाउन सुरु गरिएको खुलासा भएको छ। चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार चीन सरकारले केही क्षेत्र छनोट गरी त्यहाँ बसोबास गर्नेहरुलाई गत जुलाईबाटै भ्याक्सिन लगाउन सुरु गरेको हो। यद्यपि उक्त भ्याक्सिनको ट्रायल पूरा नभएका कारण आधिकारिकता प्राप्त गर्न सकेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध