काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ।
सेबोनले आफ्नो वेबसाइटमार्फत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
सेबोनले यसअघि गत शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो। तर, वेबसाइटमार्फत गर्ने कि औपचारिक कार्यक्रममार्फत सार्वजनिक गर्ने भन्ने टुंगो नलागेपछि शुक्रबार सार्वजनिक हुन सकेन।
अघिल्लो वर्ष सेबोनले औपचारिक कार्यक्रमको आयोजना गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19