काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नट्सको लगइन र युजर आईडी लिन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ।
नेप्सेले नयाँ वेबसाइट सफ्ट लन्च गरी सञ्चालनमा आएको हुँदा सो साइटमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु अपलोड गर्नका लागि सूचीकृत कम्पनीहरुलाई नेप्सेको नयाँ सिस्टम नट्सको लगइन र युजर आईडी लिन आग्रह गरेको हो।
सूचीकृत कम्पनीहरुले लगइन र युजर आईडी लिन नेप्सेको सूचीकरण शाखामा सम्पर्क गर्न नेप्सेले आग्रह गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19