काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नट्सको लगइन र युजर आईडी लिन सूचीकृत कम्पनीहरुलाई सूचित गरेको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन र युजर आईडी लिन लिन सूचित गरेको हो। नट्सको लगइन र युजर आईडी लिएपछि मात्रै कम्पनीहरुले सूचना तथा विवरण नेप्सेको वेबसाइट अपलोड गर्न सक्छन्।
नेप्सेले १० दिनभित्र नट्सको लगइन र युजर आईडी लिन आग्रह गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19