– रेखा चन्द
काठमाण्डौ । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकको एकीकृत कारोबार सुरु भएको घोषणा गरिएको छ।
काठमाण्डौ बौद्धस्थित हायत रिजेन्सी होटेलमा आज साँझ एक विशेष समारोहको आयोजना गरी एनबी बैंक प्राप्तीपछि नबिल बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरु भएको घोषणा गरिएको हो।
विशेष समारोहमा बैंकिङ क्षेत्र, व्यापारिक क्षेत्र, राजनीतिक क्षेत्र र मिडिया क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो।
दुवै बैंकको गत जेठ ७ गते सम्पन्न विशेष साधारणसभा सभाले प्राप्ति प्रक्रिया पारित गरेको थियो। नेपाल राष्ट्र बैंकले यी दुवै कम्पनीको प्राप्ति प्रक्रियालाई गत असार १५ गते अन्तिम स्वीकृत प्रदान गरेको थियो।
नबिलले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19