काठमाण्डौ । नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल बैंकर्स संघ (एनबीए)का कार्यकारिणी समितिका पदाधिकारीहरुबीच आज भेटघाट भएको छ।
अर्थ मन्त्रालयमा मन्त्री पौडेल र एनबीएका पदाधिकारीहरुबीच भेटवार्ता भएको हो। भेटका क्रममा एनबीएका पदाधिकारीहरुले मन्त्री पौडेललाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए।
भेटमा संघका कार्यबाहक अध्यक्ष सुनिल केसीले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ क्षेत्र पूर्ण रुपमा सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19