NBA

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

1701869558nba.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका छाता संस्थाहरुले बैंक र बैंक सम्बद्ध कर्मचारीमाथि भएको आक्रमणको निन्दा गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले मंगलबार झापाको बिर्तामोडमा एक बैंकका कर्मचारीमाथि भएको धरपकडको निन्दा गरेका हुन् ।  झापाको...

मौद्रिक नीति अझै खुुकुलो बनाउन अर्थमन्त्रीको निर्देशन, नेपालको जलविद्युतमा लगानी गर्न एशियाका बैंकरहरुलाई आह्वान

1699508000fm.jpg
काठमाण्डौ ।  अर्थमन्त्री डा प्रकाशसरण महतले एशिया प्रशान्त क्षेत्रका बैंकरहरुलाई सम्बोधन गर्दै अब केन्द्रीय बैंकहरुले मौद्रिक नीतिलाई खुकुलो बनाउँदै लैजानु पर्ने बताएका छन् । उनले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई कम गर्न अधिकांश देशका केन्द्रीय बैंकहरुले मौद्रिक नीतिमा कडाई गरेको र अवको अवस्था सहज बन्दै गएकोले मौद्रिक...

एशिया भरका बैंकरको काठमाण्डौमा कुम्भ मेला, कसले के भने ?

1699507405gov.jpg
काठमाण्डौ । एशिया प्रशान्त क्षेत्रका बैंकरहरुको छाता संस्था एशियन बैकिङ एशोसिएशन(एबीए) को ३९ औं  वार्षिक साधारणसभा तथा सम्मेलन  शुरु भएको छ । बिहीबारदेखि काठमाण्डौको होटल सोल्टीमा एक समारोहका बीच सम्मेलनको अर्थमन्त्री डा प्रकाशसरण महतले उद्घाटन गरेका छन् । सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर...

1695556604Online-Ad.gif

नेपाल बैंकर्स संघ तथा फाइनान्सियल लिटरेसी बीच सहकार्य गर्ने सम्झौता

1697778113nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ तथा फाइनान्सियल लिटरेसी नेपाल बीच वित्तीय साक्षरता सम्बन्धी सहकार्य गर्ने बिषयमा समझदारी भएको छ ।  उक्त सम्झौता पत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा तथा फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर गरेका छन्। जसअनुसार ती दुवै संस्थाले संयुक्त रुपमा विभिन्न...

सेयरधितो कर्जा खुकुलो बनाएर अगाडि बढ्न राष्ट्रबैंकलाई वाणिज्य बैंकका सीईओहरुको सुझाव

1696428149nrb.jpg
काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुले सेयर धितो कर्जा र रियल स्टेट कर्जालाई खुकुलो बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन्।  नेपाल राष्ट्रबैंकको सुपरभिजन डिपार्टमेन्टले आज अलफ्ट होटलमा आयोजना गरेको समसामयिक विषयको छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै बैंकका सीईओहरुले यस्तो सुझाव दिएका हुन् ।  ‘सेयर धितो...

एनबीए र इन्भेस्ट फर इम्प्याक्टको सहकार्यमा ‘मुभिङ टुवार्डस सस्टेनेबल फाइनान्सिक इन नेपाल’ कार्यक्रम

1694596239nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ र इन्भेस्ट फर इम्प्याक्ट नेपालले संयुक्त रुपमा ‘मुभिङ टुवार्डस सस्टेनेबल फाइनान्सिक इन नेपाल’ नामक कार्यक्रम गरेका छन्।  नेपालको वित्तीय क्षेत्रलाई सस्टेनेबल फाइनान्सिङ उन्मुख बनाउन, यसको वर्तमान अवस्थाको मूल्यांकन तथा यससँग सम्बन्धित विषयहरुलाई समाधान गर्दै कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयका...

घरजग्गा व्यवसायी र बैंकरबीच कर्जा सहजताका लागि छलफल, लोन टु भ्यालु रेसियो ७०% पुर्याउन आग्रह

169279003136829602512411980866146057363650938983323430n.jpg
काठमाण्डौ । घर–जग्गाको कारोबारलाई गति दिन कर्जा सहजीकरणका लागि नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीले आज नेपाल बैंकर्स संघ (एनबीए)सँग छलफल गरेको छ।  सरकारले भर्खरै घर–जग्गाको कित्ताकाट खोलेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घर–जग्गाको कारोबारमा केही लचिलो नीति लिएको छ। तर, ब्याजदर महँगो तथा केही नीतिगत व्यवस्थाले...

बैंकहरु आफैँले ब्याजदर निर्धारण गर्ने बाटो खुल्यो, भद्र सहमति हट्यो

1689226821nba.jpg
काठमाण्डौ । अब बैंकहरुले आ–आफ्नो हिसाबले ब्याजदर निर्धारण गर्ने बाटो खुलेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठकले बैंकहरुलाई आआफ्नो हिसाबले ब्याजदर निर्धारण गर्ने बाटो खोलिदिएको हो। यसअघि ब्याजदर भद्र सहमतिका आधारमा निर्धारणा गरिँदै आएको छ। जुन अब हटेको छ।   अहिले बैंकहरुले सहमतिमा ब्याजदर निर्धारण...

भोलि एनबीएको बैठक बस्दै, साउनमा ब्याजदर के होला ?

1689151082nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को बैठकले भोलि बिहीबार बस्दैछ। बैठक बिहान १० बजे डाकिएको छ। बैठकमा वाणिज्य बैंकहरुका सीईओहरुको सहभागिता रहनेछ।  बैठकले साउन महिनाको ब्याजदरबारे निर्णय गर्ने एनबीएका सीईओ अनिल शर्माले जानकारी दिए। ‘साउनमा ब्याजदर के गर्ने भनेर बैंकहरुबीच औपचारिक र अनौपचारिक छलफल भएको छैन’, शर्माले भने,...

बैंकर्स संघ र जीवन बीमक संघबीच सहकार्य गर्ने सम्झौता

1688641969naba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच आपसमा सहकार्य गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकर्स संघका तर्फबाट अध्यक्ष सुनिल केसी र जीवन बीमक संघबाट अध्यक्ष पोषकराज पौडेलले हस्ताक्षर गरेका छन्।  यो सम्झौताले बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी आपसमा तथ्यांक, सूचना तथा  जानकारीहरु आदानप्रदान...

ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तत्काल कारबाही गर्न माग

1687779406nba.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ।  नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ आज संयुक्त विज्ञप्ति जारी गर्दै सरोकारवाला निकायहरुसँग यस्तो माग गरेको हो। ‘ऋण लिएपछि...

एनबीए र आईआईएनबीच ईएसजीमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्ने सम्झौता

1687087411nba.jpg
काठमाण्डौ। नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (ईएसजी)मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्न सम्झौता भएको छ।  यो सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेनको बार्सिलोनास्थत University of Pompeu Fabra Barcelona School of Management (UPF-BSM)  को वातावरणीय, सामाजिक र सुशासन...

आर्थिक विधेयकका यी बुँदामा बैंकिङ/बीमा क्षेत्रका ६ संस्थाको आपत्ति, तत्काल खारेज गर्न माग

1686722176120.jpg
काठमाण्डौ। बैंकिङ तथा बीमा क्षेत्रका ६ संघसंगठनले आर्थिक विधेयकको २६, २७ र २९ बुँदामा आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन), नेपाल वित्तीय संस्था संघ, नेपाल बीमक संघ, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, र जीवन बिमाक संघ नेपालले आज संयुक्त विज्ञप्ति जारी गर्दै ती...

असारमा निक्षेपको ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

1686638927nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर नै राख्ने भएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको आज बसेको बैठकले असार महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। अर्थात् अब वाणिज्य बैंकहरुले जेठ महिनामा कायम निक्षेपको ब्याजदरलाई असार महिनामा...

जेठमा ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

1683796107nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बिहीबार बसेको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। अर्थात अब वाणिज्य बैंकहरुले वैशाख महिनामा कायम निक्षेपको ब्याजदरलाई जेठ महिनामा निरन्तरता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध