काठमाण्डौ । धादिङको गजुरीमा केन्द्रीय कार्यालय रही बैकिङ सेवा बिस्तार गरिरहेको नाडेप लघुवित्त वित्तीय संस्थाले ४ करोड ८० लाख मूल्य बराबरको आइपीओ निश्कासन गर्ने भएको छ। 

यो कम्पनी १ सय रुपैयाँ अंकित दरका कुल ४ लाख ८० हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै माघ १७ गते धितोपत्र बोर्डमा पुगेको हो ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड रहेको छ ।