काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको १ लाख ९९ हजार ९९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरसहित जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले ७ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।
खरिद आवेदन चितवनको रत्ननगर–१ टाँडीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago